Friday , September 24 2021
Breaking News
Home / रोचक / कुन उमेरमा, कुन समयमा महिलालाई बढी ‘यौ’,न चाहाना हुन्छ होला

कुन उमेरमा, कुन समयमा महिलालाई बढी ‘यौ’,न चाहाना हुन्छ होला

कुन उमेरमा, कुन समयमा महिलालाई बढी ‘यौ’,न चाहाना हुन्छ होला
हाम्रो समाजमा से८ क्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन से८ क्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका लागि सुखद से८ क्स लाइफ हुनु जरुरी हुन्छ । आम जीवनमा से८ क्स आधारभुत आवश्यकता नै हो । जसरी सुत्नु, खानु र दैनिक कार्य गर्नुपर्छ । त्यसैगरी से८ क्स पनि मानव जीवनमा आवश्यक हुन्छ ।

हाम्रो समाजमा अधिकांश यस्ता परिवार छन् । जसको वैवाहिक जीवन यी कारणहरुले राम्रो बन्न सकेको छैन् । किनकी उनीहरुको से८ क्स जीवनमा खुलेर गर्न सक्दैनन् । यसको सबैभन्दा ठुलो कारण हो कि हामीहरु से८ क्सको बाँयोलोजिकल जानकारी लिन चाहदैनौं । अधिकांश परिवारहरु जोडीहरुलाई से८ क्सको चाहनाको बारेमा थाहा नहुदाँ यस्तो भएको हो ।

हामीमध्ये धेरैलाई से८ क्स गर्ने समय कति बेला हो रु कतिबेला पुरुष महिलाले से८ क्स गर्न चाहन्छन् भन्ने कुरा थाहा छैन् रु अमेरिकन मेडिकल एसोसिएशनको अनुसन्धानले पुरुष र महिलाको से८ क्स गर्ने चाहना बढ्ने समय पत्ता लगाएको छ । जसअनुसार पुरूषलाई विहानको समयमा से८ क्स गर्ने चाहना बढी हुन्छ । तर, से८ क्सका लागि महिलाहरु मध्यरातमा रोमाण्टिक मुडमा हुन्छन् ।

अध्ययन अनुसार यो सबै से८ क्स हार्मोन्सका कारणले हुने गर्दछ । रातमा महिलाहरु जब से८ क्सका लागि रोमाण्टिक मुडमा हुन्छन् तब पुरुषहरु या त सुतिसक्छन्, या से८ क्समा त्यती चाहना हुँदैन् । जति हुनुपर्ने हो । यस्तै समस्या विहान महिलालाई हुन्छ । त्यती बेला पुरुष से८ क्सका लागि बढी रोमाण्टिक मुडमा हुन्छ । जबकि त्यो बेला महिलालाई से८ क्सको इच्छा हुँदैन्।

अध्ययन अनुसार विहान ५ बजेदेखि ७ बजेसम्मको बीचमा पुरूषहरुमा टेस्टेस्टेरोनको मात्रा अत्यधिक बढ्छ जसका कारणले पुरूषको चाहना त्यो बेला से८ क्सका लागि बढी हुन्छ । से८ क्स लागि पूर्ण तयार रोमाण्टिक मुडमा तयार हुन्छ ।

विहानको समयमा पुरुषमा बाँकी समयको भन्दा से८ क्स हार्मोन २५ देखि ५० प्रतिशत बढ्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै से८ क्स चाहना बढ्छ । तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण बैलेन्समा रहन्छ । महिलाहरुमा यसको मात्रा रातमा अत्धिक बढ्छ । जसका कारण उनलाई रातिको समयमा से८ क्स गर्न धेरै मात्रा चाहान्छन् । अध्ययनमा यो पनि भनिएको छ कि पुरुषहरु जति बढी सुत्छन् त्यती नै बढी मात्रामा टेस्टेस्टेरोन बढ्छ । जसले विहानको समयमा गर्ने चाहानालाई ह्वात्तै बढाउछ ।

अमेरिकन मेडिकल एसोसिएशनको यो अध्ययन अनुसार ५ घण्टा भन्दा बढी सुत्ने पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतले बढ्ने गर्छ । पुरुष सुतेर उठ्ने समयमा उसलाई चाहना बढी हुन्छ । जबकी महिलामा ठिक यसको उल्टो हुन्छ । त्यो समयमा महिलामा चाहना नै हुँदैन् ।

अध्ययनले बताएअनुसार वेलुका ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोन को मात्रा कम हुँदै जान्छ । जबकि त्यो बेला महिलाहरुमा हार्मोन्स बढ्न सुरु हुन्छ । वेलुका सुरु भएपछि महिलाहरुमा ४० प्रतिशत भन्दा बढी चाहना बढ्छ ।

अफिसमा काम गर्ने पुरुषहरुमा त झन टेन्सन का कारणले टेस्टेस्टेरोन को मात्रा झनै घट्छ । पुरुष महिलाको तालमेल मिलाउन विराएर जोडीले एक दिन महिलाको चाहना भएको समय र अर्को पुरुषको चाहना भएको समयमा सन्तुष्टि लिन सक्ने अध्ययनको निष्कर्ष छ ।

About admin

Check Also

जब यी व्यक्तिले अर्काको श्रीमतीसँग शा’री’रिक स’म्प’र्क राख्न निकाले को यस्तो जुक्तिले सबैलाई छक्क पार्यो

एजेन्सी । एक जना व्यक्तिले छिमेकी महिलासँग शा’री’रिक स’म्प’र्क राख्न आफ्नो घरबाट छिमेकी महिलाको घरसम्म …

Leave a Reply

Your email address will not be published. Required fields are marked *