Friday , September 24 2021
Breaking News
Home / रोचक / पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ यो जीवनको एक मात्र सत्य हो

पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ यो जीवनको एक मात्र सत्य हो

१) मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु अनि उनीहरु बाट धोका खाने गर्छु ।
२) समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने, न हिटलर जन्मजात हिटलर थियो न रावणनै जन्मजात रावण थियो ।

३) सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

४) आफ्नो गल्ती लुकाउन अरुलाइ बदनाम नगर, समय आफैमा निर्णयक छ भोलि तिमि संग पनि बदला लिनेछ ।

५) पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुन्छन र सिकाउछन पनि ।

६) जब सम्म म बाचेको हुन्छु तब सम्म तिमी म शीत हसेर बोल ल म मरे पछी त तिमी लाई कहिले भन्दिन म शीत बोल ।

७) कहा छ र दुनियाँ बिश्वासिलो, जो पनि झुठो नै बोलेर साचो बन्न खोज्छन यो संसारमा ।

८) राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन । किनकी उनीहरु एकदमै चलाख हुन्छ ।
९) सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर । किनकी अरुको प्रगतिमा इर्ष्या गर्नु अनुचित हो ।

१०) तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।

११) कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन त्यसैले कहिले घमण्ड नगर्नु ।

१२) पैसा सबैथोक होइन तर सबैथोक गर्नका लागि पैसा नै चाहिन्छ यो जीवनको एक मात्र सत्य हो ।

१३) लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन ।

१४) माया त अभावमै मिठो हुन्छ । कहिले नेट नहुदा त कहिले भेट नहुदा । १५) बरु कसैले साचो मनले घृणा गरोस तर झुटो मनले माया कहिल्यै नगरोस ।

About admin

Check Also

शारीरिक सम्बन्ध राख्न इच्छा हुदाँ महिलाले देखाउने ५ व्यवहार !

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *