Saturday , September 25 2021
Breaking News
Home / समाचार / युटुबमा ब’ङ्गारा झा’र्छु भन्दै अभिव्यक्ति दिने हरि उदासी प क्राउ !

युटुबमा ब’ङ्गारा झा’र्छु भन्दै अभिव्यक्ति दिने हरि उदासी प क्राउ !

सामाजिक अभियान्ताको रुपमा बोल्दै आइरहेका हरि उदासी पक्राउ परेका छन । उनलाई आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।उनि केहिदिन देखि श्रीमतीहरुको कुराले बि’बादमा आएका थिए ।

विभिन्न युट्युब च्यानलहरुमा क’डा अभिव्यक्ति दिदै आएका हरि उदासीको श्रीमती बताउने एक महिला आफु पि’डामा परेको भन्दै मिडियामा आएकी थिइन् । आफुलाई चलचित्रकर्मी र सामाजिक अभियान्ताको रुपमा चि’नाउदै आएका उदासीको श्रीमती बताउने ति महिला आफ्नो श्रीमानले धो’का दिएको आरोप लगाएकी थिइन् ।

आफुलाई उदासीको श्रीमती ब’ताउने ति महिलाले दुई छोराहरु सहित मिडियामा आएर आफ्नो पि’डा पोखे’की थिइन् ।यता उदासीले भने व्य’क्तिगत विषयको कुरा मिडियामा ल्याएर युट्युबरले आफ्नो च’रि’त्रह’त्या गरेको बताउदै आएका छन ।केहि युतुबरले दिएको उजुरीको आधार मा उनलाई पक्राउ गरिएको बताइएको छ ।

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *