Saturday , September 25 2021
Breaking News
Home / धर्म सस्किर्ती / तपाईले सपनामा यी ३ भगवानलाई देख्नुभयो ? हुनसक्छ भविष्यका लागि यस्तो संकेत

तपाईले सपनामा यी ३ भगवानलाई देख्नुभयो ? हुनसक्छ भविष्यका लागि यस्तो संकेत

काठमाडौँ । सुतेको समयमा हरेक मानिसले सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ।

अधिकाम्स मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन।

ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ।

सपनामा यी देवी देवताहरु देखेमा कस्तो फल मिल्छ छ त ?

माता दुर्गाः सपनामा दुर्गा मातालाई देख्नु निकै शुभ मानिने गरिन्छ। यदी तपाईले दुर्गा मातालाई रातो बस्त्रमा मुस्कुराई रहेको देख्नुभयो भने सम्झनुहोस् तपाईको जीवनमा केही राम्रो हुनेवाला छ। यदी कुनै व्यक्तिको विवाह भएको छैन् भने विवाह हुने गर्छ। सन्तान नभएका हरुलाई सन्तानको सुख, बेरोजगार भएकालाई रोजगार मिल्ने शास्त्रमा उल्लेख गरिएको छ।

हिन्दू शास्त्र अनुसार, पुज्य ९ देवीहरु मध्ये एक हुन् माता दुर्गा। सपनामा दुर्गा मातालाई देख्नुभयो भने आफू र आफ्नो परिवारका सदस्यहरुमा रहेको सम्पूर्ण रोगहरु नष्ट भएर जाने पनि विश्वास गरिन्छ।

About admin

Check Also

चाणक्य भन्छन् – बिहेपछि यसकारण अर्की महिलाप्रति आ’कर्षित हुनु हुन्न…

आचार्य चाणक्यको नीति वर्तमान जी’वनमा पनि प्रासंगिक मानिन्छ ।यदि कसैले आफ्नो जीवनमा चाणक्य नीतिको पालना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *