Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / जब सारिमै यी युवतीले यस्तो ख तरनाक स्टन्ट गरेको एकै छिनमा संसार भरि बन्यो भाइरल

जब सारिमै यी युवतीले यस्तो ख तरनाक स्टन्ट गरेको एकै छिनमा संसार भरि बन्यो भाइरल

इन्टरनेटमा यसबेला जयपुरकी एक केटीले धमाल मच्चाईरहेकी छिन् । जस्ले एकदमै अद्भुत तरिकाले ब्याफ्लिप गर्दै गरेको देखेर सबै छक्क परेका छन् । ती केटीले खेलकूदको कपडामा नभएर सारीमा यो स्टन्ट गरेकी छिन् ।

यो स्टन्ट त्यती सजिलो छैन जति हेर्दा लाग्छ । खासगरी सारीमा यस्तो स्टन्ट गर्नु एकदमै सन्तुल चाहिन्छ जुन एकदमै चुनौतीपुर्ण रहेको छ । खुल्ला कपाल सानी केटी एक सारीमा सिंढीको नजिकै ब्याक फ्लिप गर्दै गरेको देखेर सबै चकीत परेका छन् ।

इन्ष्टाग्राममा अपलोड गरिएको यो भिडियो मिशा नामबाट परिचित केटीलाई रातो सारीमा शानदार अन्दाजमा स्टन्ट गर्दै गरेको देखिएको छ । इन्ष्टाग्राममा अपलोड गरिएको जानकारी अनुसार मिशा एक फिटनेश मोडल हुन् ।

उनले आफ्नो प्रोफाइलमा जिमनास्ट तथा फिटनेस ट्रेनर लेखेकी छिन् । मिशाले सारीवाला भिडियोको क्याप्सनमा लेखेकी छिन्– ३० करोड भ्युजको लागि धन्यबाद साथीहरु ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *