Friday , September 24 2021
Breaking News
Home / समाचार / भारतीय ह्या’करले दुई नेपाली ना’यिकाको नक्कली पो’र्न भिडियो सार्वजनिक,गरेपछि”

भारतीय ह्या’करले दुई नेपाली ना’यिकाको नक्कली पो’र्न भिडियो सार्वजनिक,गरेपछि”

काठमाडाैँ । नेपाल र भारतबीचको सीमा विवादका का’रण दुई देशका ह्या’करबीच सा’इबर आ’क्रमणको होडबाजी चलिरहेको बेला दुई नेपाली नायिकाको न’क्कली पो’र्न भिडियो सार्वजनिक भएको छ। केही

अघि बिबाह बन्धनमा बाँधिएका दुई नायिकाका एक पोर्न साइटमा फेक पो’र्न भिडियो सा’र्वजनिक भएसँगै नेपाली कलाक्षेत्रमा आ’तंक मच्चि’एको छ। पोर्न कलाकारको शरीरमा नेपाली नायिकाको टाउको जोडेको फेक भिडियो सार्वजनिक भएको हो।

यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य नायिकाको यस किसिमको नक्कली पोर्न भिडियो सार्वजनिक गरिने तयारी भएको हल्ला फैलिएपछि कलाक्षेत्रमा आतंक मच्चिएको छ।

एक नायिकापछि अर्की नायिकाको नक्कली पोर्न भिडियो सोमबार सार्वजनिक भएको हो। एक नायिकाको दुई फेक भिडियो सो साइटमा अपलोड गरिएको छ भने अर्की नायिकाको पाँच फेक भिडियो अपलोड गरिएको छ।

भिडियोसम्बन्धी जानकारी नभएका सामान्य मानिसले पनि तीे फे’क पो’र्न भिडियोमा ती नायि’काका टा’उको जोडिएको स’जिलै प’त्ता ल’गाउन स’क्छन्। सा’इटको ना’ममै फे’क (न’क्कली) जोडिएको सो पो’र्न सा’इटमा पो’र्न क’लाकारका

साथमा ह’लिउ र बलिउडका नायि’काहरुको समेत डी’पफे’क पो’र्न भि’डियो राखिएको छ। सर’कारले नेपालमा पो’र्न सा’इट ब’न्द गरेको छ। यसै’बीच ने’पाल च’लचित्र क’लाकार सं’घले एक वि’ज्ञप्ति जा’री ग’र्दै यस स’म्बन्धमा सं’घको ध्या’न आ’कृष्ट भएको जनाएको छ।

संघका उ’पाध्यक्ष एवं प्रव’त्ता मो’हन नि’रौलाद्धा’रा जा’री विज्ञ’प्तिमा यो असामा’जिक एवं निन्द’नीय अपरा’धिक का’र्यको घोर निन्दा गर्दै य’स्ता का’र्य ग’र्नेलाई का’नुनी का’र्बाही मा’त्र है’न सा’माजिक बहि’ष्कार गर्न पनि अ’नुरोध गरिएको छ। यस्तो अप’राधिक का’र्यको बि’रूद्ध ए’क्लाए’क्लै न’भई सा’मुहिक,सं’गठित र सं’गत रूपमा ल’ड़ने

प्रति’ब’द्धता संघले जनाएको छ। यो अ’पराधिक का’र्यको बिरूद्धमा का’नुनी का’र्बा’हीका लागी संघले प’हल गरिसकेको विज्ञप्तिमा जनाइएको छ। सघका अध्यक्ष रवीन्द्र खड्काले यस ‘विरुद्ध आज मंगलबार साइबर क्राइम ब्राञ्चलाई गुहारिने बताए।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *