Friday , September 24 2021
Breaking News
Home / समाचार / यिनै बिनिता कुमालकी आमाले भर्खरै के गरिन् यस्तो सबै चर्कित अब के हुन्छ, भिडियो सहित

यिनै बिनिता कुमालकी आमाले भर्खरै के गरिन् यस्तो सबै चर्कित अब के हुन्छ, भिडियो सहित

तुरुन्तै हेर्नुहोस्

हेर्नैपर्ने भिडियो, यिनै बिनिता कुमालकी आमाले.

भर्खरै के गरिन् यस्तो सबै चर्कित अब के हुन्छ, भिडियो सहित, श्रिमान भोजराजको यस्तो अ’वस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै गरेर बस्नुपर्ने ठाउँमा सबै छोडेर अन्तै गइन् र ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर कस्तो परिरहेको होला , आमाको अ’भाव त छँदै छ । आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार यतिबेला भो’कभो’कै बस्न बि’बस छन् । दर्शकविन सानी नानी बिनिताको एकदमै राम्रा र चा’खलाग्दा कुराहरु

साथै आफ्नो बुबा प्रतिको स्नेह पछिल्लो समयमा सामाजिक संजाल भरि एकदमै भाइरल भैरहेको छ । यो सगसगै मनकारी नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाइरहेका समेत छन । अहिले भने सानी छोरी बिनिता र साउदीको अस्पतालमा उ’पचारको क्रममा रहेका आफ्ना बुबासँग फोन मार्फत कुरा गर्दै आफुलाई छो’डेर जाने ममिको धेरै या’द आउने गरेको उनले बताइन साथै छिटो नि’को भएर घर आउन आफ्नो बुवालाई उनले भनेसगै उनले आफ्ना बुवालाई फेरि भनिन्

अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबै जना एक दमै भा’वुक स’मेत भएका थिए । फेरि मिडियाले बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनिता लाइ अन्तै जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय समेत रहेको छ । दर्शकविन यतिबेला बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खो’लेर जम्मा गरिएको छ भने घरखर्चको

लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाई यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित समेत गाएर सुनाईन । बिनितालाई आफ्नि आमाले छो’डेर अन्त गई अन्तै व्यक्ति सग बिवाह गरेको कुरा साउदिमा रहेका श्रिमानलाइ सुनाइयो । श्रिमतिले महिनाकै १/२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ’ग’डा पनि हुने गरेको उनले बताएका छन् । अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अ’लिक सुधारिएको छ र

फेरि पनि अप्रेसन गर्ने तया’रिमा छन् । सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् । आठ महिना बाट यसरी हस्पिटल मै थलि’एका उनलाई चि’कि’त्सकले भने निको हुने बताउदै आइरहेका छन् । बिनिताले आफुलाई आएको सहयो’ग रकमले छोडेर गएकी आमालाई जसरी भएपनी भबि’स्यमा डाक्टर बनेर देखाउने बा’चा गरेकी छिन् । दर्शकविन नानी लाई माया गर्ने सबैले यो भिडियो शेयर गरेर स’म्पुर्ण नेपाली माझ पुर्याउन साथ दिनुहोला ।

हेर्नुहोस भिडियो,

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *