Monday , September 27 2021
Breaking News
Home / मनोरंजन / यो टिकटक भिडियो एकैछिनमा भयो भाइरल, के छ भिडियोमा त्यस्तो ? (हेर्नु`होस् भिडियो)

यो टिकटक भिडियो एकैछिनमा भयो भाइरल, के छ भिडियोमा त्यस्तो ? (हेर्नु`होस् भिडियो)

सामाजिक सञ्जालमा युवायुवतीहरुको क्रेज बढ्दो छ । आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट`ना तथा विचार पोख्ने गतिलो माध्य`म सामाजिक सञ्जाल बनेको छ

पछिल्लो समय टिकटक युवा हरु माझ लोकप्रि`य बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भिडियो बनाउन लोभिएका छन् । कतिले त टिक टक मार्फत नै आफ्नो करिय`र लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापित स`मेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखिएका कुन भिडियो कुन समयमा चर्चित हुन्छन् स्वयं सर्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालिएका कतिपय भिडियो हरु अन्य सामाजिक सञ्जालमा भाइरल बनिरहेका हुन्छन् ।

त्यस्तै एउटा भिडियो तपाईंहरू माझ पस्किएका छौं । यो भिडियो टिक टक नेपाल नामको युट्युब च्यानल मा राखिएको छ । जुन भिडियो २ करोड ६० लाख बढीले हेरेका छन् ।

उक्त भिडियोमा एक युवतीले लगाएको कपडालाई कसरी फेसन दिन सकिन्छ भनेर देखाएकी छिन् । २ लाख १२ लाईक भएको सो भिडियोमा २५ हजार डिसलाइक १८ सय कमेन्ट छन् ।

भिडियो हेरौं..

About admin

Check Also

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं, ८ असोज । गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *