Monday , September 27 2021
Breaking News
Home / जीवनशैली / साथीकी प्रेमीका र श्रीमतीसँग भुलेर पनि ननजिकिनुहोस्, यस्ता समस्या आउन सक्छन्

साथीकी प्रेमीका र श्रीमतीसँग भुलेर पनि ननजिकिनुहोस्, यस्ता समस्या आउन सक्छन्

काठमाडौं । मानिसले मौका पाउँदा साथ साथी बनाइहाल्ने र नजिकिए पछि उससँग समय बिताउने गर्छन् । जुन स्वभाविक प्रक्रिया समेत हो । तर कतिपय सम्बन्धहरु यस्ता हुन्छन् जुन भुलेर पनि राख्नु हुँदैन ।

जसमध्ये पहलिो नम्बरमा पर्छिन् साथीकी बहिनी ।आफ्नो मिल्ने साथीकी बहिनीसँग नजिकिने र समय बिताएर सम्बनध राख्ने भित्री मनमा चिताईरहनु भएको छ भने पनि आजैबाट त्यस विषयमा सोच्न छोडिदिनुहोस् ।

जसका कारण तपाई र मिल्ने साथीसँगको सम्बन्धमा टकराब आउन सक्छ ।त्यस्तै धनी केटाको खोजीमा भौतारिने केटीसँग पनि कतिपय युवा उमेरका मानिसहरु नजिकिन्छन् । त्यो पनि घातक हुन्छ ।

त्यस्तै साथीकी प्रेमीका र श्रीमतीसँग पनि भुलेर पनि ननजिकिनुहोस् । जसका कारण तपाइँको साथीले तपाइको छविमा पनि समस्या ल्याउन सक्छ।एक पटक मिल्ने साथीसँग सम्बन्ध बिग्रिएप्छि त्ययसपछिको सम्बन्धले खल्लो बनाउँछ ।

About admin

Check Also

बिर्सिएर पनि आफु सुत्ने ओछ्यान् वरिपरि नराख्नुस यी ७ प्रकारका चीज, नत्र पछुताउनु होला!

काठमाडौँ । हरेक मानिसहरु राती सुतेपश्चात आनन्दको निन्द्रा चाहन्छन्। राम्रो निन्द्राले शारीरिक थकानको साथै मनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *