Monday , September 27 2021
Breaking News
Home / धर्म सस्किर्ती / घरको सुख शान्तिका लागि पति पत्नीले हरेक बिहान गर्नुहोस् यी काम

घरको सुख शान्तिका लागि पति पत्नीले हरेक बिहान गर्नुहोस् यी काम

पति पत्नीबीचको प्रेममा कमी भयो भने तथा केही कुरामा सम्झदारी भएन भने घरमा कलह बढ्दै जान्छ। कहिले काही नचाहादा नचाहदै सानो सानो कुरामा पति पत्नीबीच झगडा हुने गर्दछ। सानो सानो कुरामा मन मुटाब हसँदा

सम्बन्धमा दरार पनि आउन सक्छ। त्यसैले घरको सुख, शान्ति तथा सम्मृद्धिका लागि पतिपत्नीबीच प्रेम तथा सदभाव हुन आवश्यक छ। भारतका एक एस्ट्रोलोजर डा दीक्षा राठीका अनुसार घरमा सुख, समृद्धी राखिराख्न पतिले विहान गर्नु पर्ने केही अतिआवश्य कुरा उल्लेख गरिएकी छन्।

उपहार
हरेक शुक्रबार पतिले पत्नीलाई सुगन्धित फूल उपहार दिदा पति पत्नीबीच प्रेम बढ्दै जान्छ र विवाद हटेर जान्छ।तिलक लगाउनुघरमा सुख शान्ति बनाइराख्न पतिले पत्नीका साथ निधारमा पहेलो तिलक लगाउनु सुभ मानिन्छ।

पूजा गर्नु
घरमा सुख शान्ति कायम राख्नका लागि हरेक विहान शिवलिङ्गसँगै माता पार्वतीको पनि पूजा गर्नु उत्तम मानिन्छ। पूजामा देवी मातालाई सिन्दुर चढाउन चाही भुल्नु हुँदैन्

बे,डरुम सफा राख्नु
बेडरुम सफा राख्दा पनि पति पत्नीबीच प्रेम बढ्दै जान्छ। सुत्ने कोठामा राधा कृष्णका सुन्दर तस्वीर लगाउदा प्रेम बढ्दै जान्छ। र सुत्ने बेडमा जहिले पनि एउटै डसरा ओछ्याउदा शुभ मानिन्छ।

About admin

Check Also

चाणक्य भन्छन् – बिहेपछि यसकारण अर्की महिलाप्रति आ’कर्षित हुनु हुन्न…

आचार्य चाणक्यको नीति वर्तमान जी’वनमा पनि प्रासंगिक मानिन्छ ।यदि कसैले आफ्नो जीवनमा चाणक्य नीतिको पालना …

Leave a Reply

Your email address will not be published. Required fields are marked *