Sunday , September 19 2021
Breaking News
Home / समाचार / को’रोना संक्रमणको दर बढ्दै गएका कारण काठमाडौँ उपत्यकामा जति बेला सुकै कडा लकडाउन हुन सक्ने, यस्तो छ आकलन

को’रोना संक्रमणको दर बढ्दै गएका कारण काठमाडौँ उपत्यकामा जति बेला सुकै कडा लकडाउन हुन सक्ने, यस्तो छ आकलन

काठमाडौँ । को’रोना संक्रमणको दर बढ्दै गएका कारण काठमाडौँ उपत्यकामा जति बेला सुकै कडा लकडाउन हुन सक्ने, यस्तो छ आकलन! काठमाडौँ उपत्यकामा को’रोना संक्रमणको दर बढ्दै गएको छ ।

निषेधाज्ञा खुकुलो भएपछि उपत्यकामा कोरोना संक्रमणको दर बढ्दै गएको हो । काठमाडौँ उपत्यकामा मात्र हिजो करिब ११ सय जनामा को’रोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यका को’रोना महामारीको रेडजोनमै रहेकोले र जुनसुकै बेला पनि लकडाउन हुन् सक्ने बताइएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका को’रोना महामारीको ‘रेडजोनमै रहेको बताएका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाउने निर्णय गरिसकेको छ ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *