Friday , September 24 2021
Breaking News
Home / स्वास्थ्य / इ’च्छा अनुसार छोरा वा छोरी जन्मा’उने तरिका यस्तो रहेछ (भिडियो)

इ’च्छा अनुसार छोरा वा छोरी जन्मा’उने तरिका यस्तो रहेछ (भिडियो)

सन्तान जन्माउनका लागि हिन्दू धर्म दर्शनमा विभिन्न तर्कहरु उल्लेख गरिएको छ । विशेषत वेदमा छोरा वा छोरी जनमाउनका लागि गरिने विभिन्न विधि, ब्रतको उपाय अपनाइएको छ । कोही सन्तान नभएर, छोरा नभएर र त कोही छोरी नभएका कारण चिन्तत हुनुहुन्छ भने शास्त्रमा उल्लेख गरिएका विधि प्रभावकारी हुने आस्तिकहरुको विश्वास छ । यसका लागि हिन्दू धर्म दर्शनमा महत्वपूण मानिने वेदमा केही व्यवस्था गरिएको छ ।

छोरो जन्माउने विधि

छोरो जन्माउन पुरुषसंज्ञक सूर्य, मङ्गल र बृहस्पतिको लग्नमा वा पुरुष सन्तान गराउने ग्रह पाँचौँ स्थानमा रहेको वा उक्त स्थानलाई देखेको बखतमास बिजोर राशिको अंशमा चन्द्रमा रहेको बखतमास ऋतुस्नान गरेको दिनबाट जोर रात ९४, ६, ८, १०, १२, १४, १६० मास पुंसज्ञक तिथिको रातमास पुंसंज्ञक राशिको लग्न अर्थात् मेष, मिथुन, सिंह, तुला, धनु र कुम्भ राशिको लग्न–

नवमांशमास पुरुषसंज्ञक बार अर्थात् आइत, मङ्गल र बृहस्पति बारमास शुभ लग्न अर्थात् वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, धन र मीन लग्नमास आठौं स्थान शुद्ध र शुभग्रहले देखेको वा रहेको

बेलामास लग्नको चारौं, सातौं दशौं, पाँचौं र नवौं स्थानमा शुभग्रह रहेको र तेश्रो, छैटौं र एघारौं स्थानमा मङ्गल, शनि, राहु र केतु रहेको बखतमास पुंग्रहहरूले देखेको लग्नमास बिजोर राशिमा चन्द्रमा रहेको बेलामास ऋतुस्नानका उत्तरार्धका समरात्रिमा ग’र्भाधा’न गर्दा छोरो जन्मिन्छ (मु।चि। सं।प्र। श्लोक ७, पीयूषधारी टीका पृ। २३०० )

(थप भिडियोमा)

About admin

Check Also

आफ्नो सास आँफैलाई गनाउँछ ? उसोभए मात्र रातमा यो काम गर्नुहोस्

काठमाडौँ । गोरो वर्ण, सुन्दर अनुहारले मात्र व्यक्तिको व्यक्तित्व झल्काउँदैन । त्यसका लागि व्यक्तिको मुख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *