Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / केटाबाट केटी बनेकी माया गुरुङले गरिन् बाहुनसँग प्रेम बिवाहा, यसरी गरेका थिए अन्तरजातीय बिबाह (भिडियाे हेर्नुस्)

केटाबाट केटी बनेकी माया गुरुङले गरिन् बाहुनसँग प्रेम बिवाहा, यसरी गरेका थिए अन्तरजातीय बिबाह (भिडियाे हेर्नुस्)

केटाबाट केटी बनेकी माया गुरुङले गरिन् बाहुनसँग प्रेम बिवाहा, यसरी गरेका थिए अन्तरजातीय बिबाह (भिडियाे हेर्नुस्) । सामान्य हाम्रो नजरमा प्रेम भनेको केटा र केटीबिच मात्र हुन्छ । हुन पनि प्रेम भनेको नै विपरित लि..तर्फ आकर्षक हुने कुरा हो ।

तर प्रेम विपरित लि..बिच मात्र नभएर एउटै लि..बिच पनि हुन सक्छ । आजभोली हामीले देखिरहेका हुन्छौँ केटा केटा र केटी केटीबिच पनि प्रेमसम्बन्ध हुन्छ र उनीहरु एकअर्कासँग खुसी पनि छन् । समाज अन्य कुरामा जति नै अगाडी बढेपनि यो कुरालाई भने अहिलेसम्म स्वीकार्न सकेको छैन ।

हाम्रो समाजले केटा केटा र केटी केटीबिच हुने प्रेमलाई नराम्रो नजरले मात्र हेर्ने गरेको छ । केहि समय अगाडी सामाजिक सञ्जालमा एक स-म- लि.. जोडी निकै भाइरल भएको थियो राम गुरुङ र सुरेन्द्र पाण्डेको जसले धुमधामसंग बाजा बजाएर बिहे अग्रेका थिए र समाजको अप-हे-ल-ना सहेरै भएपनि यो जोडीले अहिले समाजमा आफूलाई चिनाउने आँट गरेको छ ।

उनीहरु अन्तवार्तामा खुलेरै आफ्नो से.., सम्मको कुराहरु गर्छन् । पहिले पहिले अरुले त्यसरी छ-. rक्का हि-r .ज-.r डा भन्दा मr- र्न मन लाग्ने कुरा समेत उनीहरुले बताए । हेर्नुहाेस् बाँकि कुराकानि भिडियाेमा:-

About admin

Check Also

सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ?

काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *