Friday , September 24 2021
Breaking News
Home / रोचक / सन्सारको यस्तो एक् ठाउँ जहाँ तपाई जान तपाईको शरीरको एक अङग का’टेर फाल्नु पर्छ

सन्सारको यस्तो एक् ठाउँ जहाँ तपाई जान तपाईको शरीरको एक अङग का’टेर फाल्नु पर्छ

यो सन्सार रहस्यले भरिएको छ । यस्तै एक ठाउँ पनि छ, जहाँ पुग्नु सायद सबैको सपना हुन सक्छ । यो दुनियाँमा एउटा यस्तो ठाउँ पनि छ, जहाँ यदि तपाई‌ले आफ्नो शरीरको अप्रेसन गरेर ए पे न्डि क्स का टे र फ्याँक्नुभएको छैन भने बस्न पाउनु हुन्न । दुनियाँमा कहीँ नभएको यस्तो अनौठो तथा अप्ठेरो नियम अन्टार्कटिकाको भिल्लास लास एस्ट्रेलास भन्ने गाउँमा रहेको छ ।

उक्त गाउँमा लामो समयसम्म बस्न इच्छा गर्ने मानिसले त्यसअघि आफ्नो शल्य क्रिया गराएर ए पे न्डि क्स फ्याँक्नु पर्दछ । जीउमा काम नलाग्ने एउटा अंग हो ए पे न्डि क्स । यो अंगमा सं क्र म ण भएर वा अन्य कुनै समस्या भएमा जुनसुकै बेला पनि का टे र फ्याँक्नु पर्ने हुनसक्छ । त्यसैले त्यो काम नलाग्ने अंगले दुःख नदेओस् भनेर सो अंगलाई का टे र फ्याँकेरै मात्र उक्त गाउँमा प्रवेश दिइन्छ ।

गाउँमा छिरिसकेपछि ए पे न्डि क्सले दुःख नदेओस् र ए पे न्डि क्सकै कारण ज्या न गु मा उ नु नपरोस् भन्नका लागि सो नियम बनाइएको हो । यस्तो नियम राख्नुको एउटा मुख्य कारण चाहिँ उक्त गाउँको नजिकमा अस्पताल नहुनु नै हो ।

गाउँको सबैभन्दा नजिकको अस्पताल भनेकै एक हजार किलोमिटर टाढा रहेको छ । उक्त अस्पताल सम्म पुग्नका लागि बरफका पहाड तथा खतरनाक बाटो भएर गुज्रनु पर्दछ । त्यहाँ पनि केही मात्र डाक्टर छन् । कुनै पनि शल्य चिकित्सक छैनन् ।

About admin

Check Also

शारीरिक सम्बन्ध राख्न इच्छा हुदाँ महिलाले देखाउने ५ व्यवहार !

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *