Sunday , September 26 2021
Breaking News
Home / रोचक / युवतीको यो योगा पोजिसनको भिडियो सामाजिक सञ्जालमा भाइरल

युवतीको यो योगा पोजिसनको भिडियो सामाजिक सञ्जालमा भाइरल

आजभोलीे धेरै मानि`सहरु मोटोपनाको कारण भद्दा भएको आफ्नो शरीरलाई फिट बनाउनको ला गि विभिन्न उपायहरु अपनाउँने गर्छन।ती मध्ये स`बैभन्दा सरल र प्रभा वकारी उपाय हो नियमित योगा र ध्यान गर्ने। नियमित योगा र ध्यान ग र्नाले धेरै हाम्रो शरी`र चुस्त दुरुस्त त हुन्छ नै यसले शरीरको रोग प्रतिरोधी क्षमतामा पनि सुधार गर्छ।

योगा र ध्यानमा मानव शरीरका केही यस्ता राज लुकेका छन जसले हामी|लाई क्या|न्सर जस्ता कैयौं घात|क रोगहरु`बाट टाढा राख्न स क्छ।सबैलाई योग, ध्यान गर्ने बिधि र तरिका थाहा नहुँदा अर्को स|मस्या पनि आउन सक्छ। योग गर्ने सही त`रिका र समयको बारेमा प नि जान`कारी लिइराख्नु पर्छ। खाली पेट बि$हान योग गर्नु सब भन्दा राम्रो हुन्छ।१. विश्वमा अहिले मानव शरीर|लाई बुझ्नको लागि नयाँ रिसर्चहरु भैरहन्छ ।

हालसालै गरिएको एक अध्ययनका अनुसार योगा र ध्यानले क्यान्सरको जोखिमलाई सजिलैसँग कम गर्न सकिने पत्ता लागेको छ।२ं ध्यान तथा योगाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ साथै,सकारात्मक भावनाको वि कास हुन्छ।३. योगा र ध्यानको एक फाइदा मानसिक स्वास्थ्यमा सु धार पनि हो। ध्यान र योगाले स्मरणशक्ति तीक्ष्ण हुन्छ, तपाईं सहि किसिमले कुनै चीजमा केन्द्रित हुन पाउनुहुन्छ र एकाग्रता पनि ब ढ्छ। यसले गर्दा तपाईको मानसिक स्वास्थ्य राम्रो हुन्छ

About admin

Check Also

नुहाउँदा पिसाब छाड्नुहुन्छ?अवस्य पढ्नुहोस यो जानकारी

मानिसको आ-आफ्नै आनीबानी बारे कुरा गर्ने हो भने सबै मानिसको कुन व्यवहार स्विकार्य र कुन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *