Monday , August 2 2021
Breaking News
Home / समाचार / घरबाट निकालिएकि साइकलवालिको यो सबैलाइ रुवाउने कथा (हेर्नुस् भिडियो )

घरबाट निकालिएकि साइकलवालिको यो सबैलाइ रुवाउने कथा (हेर्नुस् भिडियो )

यी हुन रामेछापकि तीस बर्षिय मिरा खत्रि कार्कि ।ओठको मीठो मुस्कान छर्दै काठमाडौंको मुलपानि दसखि सुरुभएको साइकल यात्रा लगभक एक घन्टा पछि नया बानेश्वरमा आएर रोकिन्छ ।बानेश्वर चौकमै रहेको एटिएम लन्जमा ९ घन्टमसम्म काम गरिसकेपछि फेरि उहाको यात्रा मुलपानितिर सुरु हुन्छ ।

मिरा खत्रि कार्किले दुखि हुँदै भन्छिन् कि ज्यान काठमाडौंमा भएपनि मन कहिले पनि आफुसग रहेन् ।मिराको अनुहारमा जति धेरै खुसि देखिन्छ त्यो भन्दा धेरै पीडा मनभरि छ ।यो बिरानो सहरमा एक्लै संघर्ष गर्न थालेको बर्षौ बित्यो ।नत आफ्नो साथमा छोराछोरी छन् नत आफ्नो साथमा श्रिमान नै छन् ।

काठमाडौंमा एक्लै संघर्ष गरिरहेकि मिरा कहिलेकसो समय मिलाएर घर जान्छिन् ।घर त जान्छिन् तर एकदमै अपाच्य शब्द सुन्नु र त्यहाबाट फर्किनु बाहेकको उनिसग बिकल्प नै रहदैन् ।आफुलाई काठमाडौं बस्ने कुनै पनि रहर नभएको र बाध्यता भएको उनी रुदै बताउँछिन् । हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *