Sunday , September 19 2021
Breaking News
Home / समाचार / पारसले प्रहरीसँग लफडा गरेपछि नार्गाजुनमा पनि खल्लबल्ल, पारसकै पक्ष लिएर बोलीन् पारसकी छोरी, प्रहरीलाई देखाइन् दोषी

पारसले प्रहरीसँग लफडा गरेपछि नार्गाजुनमा पनि खल्लबल्ल, पारसकै पक्ष लिएर बोलीन् पारसकी छोरी, प्रहरीलाई देखाइन् दोषी

काठमाडौं-पूर्व युवराज पारस शाहले शुक्रवार साँझ महाराजगञ्जमा हेलमेट बिना मोटरसाइकल चलाएका उनलाई प्रहरीले हेलमेट लगाउन भन्दा उल्टै प्रहरीमाथि दुरव्यबहार गरे । शाहले गल्ती स्विकार्नुको साटो प्रहरीलाई उल्टै दुरव्यबहार गरेको भिडियो र विषयले सामाजिक संजाल गर्मायो । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीँ बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए ।

त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो । यहि विषयलाई लिएर उनकी कान्छी छोरी कीर्तिकाले ट्विट गरेकी छन् । उनले सामाजिक संजल ट्टिरमा प्रहरीले उल्टो आफ्नो बाबुमाथि दूर्व्यहार गरेको बताएकी छन्। नले लेखेकी छन्, ‘हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।’

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *