Friday , September 24 2021
Breaking News
Home / मनोरंजन / ७ बर्षको सानो उमेरमा ‘बजरंगी भाईजन’बाटको अभिनयले चर्चित बनेकी मुन्नी अहिले यस्ती देखिन्छिन्, (हर्नुहोस तस्बिर सहित )

७ बर्षको सानो उमेरमा ‘बजरंगी भाईजन’बाटको अभिनयले चर्चित बनेकी मुन्नी अहिले यस्ती देखिन्छिन्, (हर्नुहोस तस्बिर सहित )

मुन्नी यानिकी हर्षाली मल्होत्राले ७ बर्षको उमेरमा नै बलिउडमा डेब्यू गरेकी थिइन् । हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट निकै चर्चा कमाउन सफल भइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन् । त्यतिबेला उनी मात्र ७ बर्षकी थिइन् ।

हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार मुन्नी २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा बाल कलाकारको भुमिका निभाएपछि एकाएक चर्चामा आएकी थिईन । उक्त फिल्ममा उनले सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन ।

७ वर्षको उमेरमा फिल्ममा अभिनय गरेकी मुन्नि अहिले १३ वर्षकी भैसकेकी छिन् । यो पाँच वर्षमा उनी निकै परिवर्तन भइसकेकी छिन् । उनले अब म अफिसियल्ली टिनएजमा प्रवेश गरे भन्दै फोटोहरु शेयर गरेकी छिन् । फिल्ममा उनले निर्बाह गरेको निकै शसक्त भूमीका अहिले पनि फिल्म हेर्ने जो कोहि दर्शकको मानसपटलमा ताजा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १३ वर्षकी भइन् । हर्षालीको फेरिएको रुप देखेर उनका फ्यानहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *