Sunday , September 19 2021
Breaking News
Home / स्वास्थ्य / किन ख’तरा हुन्छ ३० वर्ष क’टेपछि बच्चा जन्मा’उँदा ? जा’न्नुहोस् यस्ता छन् कारणहरु

किन ख’तरा हुन्छ ३० वर्ष क’टेपछि बच्चा जन्मा’उँदा ? जा’न्नुहोस् यस्ता छन् कारणहरु

२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ । तर, आ’जभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन् ।

अर्थात् सन्तान भन्दा करिअर र रोजगारीलाई प्राथमिकतामा राख्ने प्रबृत्ति बढ्दो छ । का’बु बाहिरको परि’स्थितिका कारण पनि कतिपय दम्पत्तीको ढिलो सन्तान हुने गरेको हुन्छ विज्ञहरुका अनुसार सन्तान ज’न्माउन ढिलाईको अर्थ आमा र शिशु दुबैको स्वा’स्थ्यमा थप स’ मस्या र सं’कट ल्याउनु हो ।

बच्चा जन्माउदा ढिलाई गर्नु यसकारण अ’स्वथ छनौट हो :-

उमेर बढ्दै जाँदा उर्वरता घट्छ :- तपाईँको उमे’र बढ्दै जाँदा महिलाको ओभरीमा हुने अण्डा क्रमशः घ’ट्दै जान्छ। यसको अर्थ तपाईँले गर्भाधारण गर्न जति ढिलाई गर्नुहुन्छ, त्यति नै तपाईले आफूलाई बाँ’झोपन तर्फ ध’केलिरहनु भएको छ । महिलाले ३० वर्ष पुगेपछि कम अ’ण्डा निस्कासन गर्ने भएकोले गर्भधारण गर्न कठिन हुन्छ ।

यतिबेला जतिसुकै अ’सुरक्षित यौ’नसम्पर्क गरेपनि महिला प्र’जनन को’षमा फ’र्टिलाइजेसन हुने सम्भावना न्यू’न हुन्छ । यसबाहेक उमेर बढेसँगै अ’न्डलाई अ’न्डासयबाट पा’ठेघरसम्म पुयाउने ट्युबहरुसमेत साँ’घुरा र कतिपय अवस्थामा बन्द हुने गर्छ । जसका कारण जतिसुकै प्रयत्न गरे पनि गर्भा’धारण हुँदैन ।

अपांं’गताको ख’तरा :- विज्ञानको चमत्कार र स्वास्थ्य क्षेमा भएको प्रगतिसँगै गर्भधारण गर्न उमेरको तगा’रो विस्तारै हटेपनि ३५ वर्ष पुगेपछि जन्माएको सन्तानमा अपांगता लगायत विभिन्न समस्याहरु देखिन्छन्।

अ’सामान्य क्रो’मोजो’मका कारण ३० वर्षको उमेरमा ब’च्चा ज’न्माउदा १ हजार शिशुमा हरेक १ एउटा शिशु जन्मदै सु’स्त म’नस्थिति हुने गर्छन् । त्यस्तै, चा’लिस वर्ष सो भन्दा बढी उमेरमा सन्तान ज’न्माउदा १ सय जनामध्ये एक जनामा डा’उन सि’न्ड्रोम स’मस्या देखिन्छ तसर्थ बच्चाहरु लु’लो, अ’पांग, सु’स्त म’नस्थिति लगायतका अधिकांश स’मस्या पाको उमेरमा सन्ता’न उ’त्पादनको उपज हो । ३० वर्षपछि पहिलो ग’र्भाधारण हुँदा तु’हिने वा पेटमा नै बच्चा मर्ने ख’तरा हुन्छ । तसर्थ आफू र आफ्नो परिबारको स्वा’स्थ्य भन्दा ठूलो करिअर र पढाई हुन सक्दैन ।

बच्चा जन्माउन निकै गाहो :- सु’त्केरी हुने बेलामा पनि उमेर छि’प्पिएर ग’र्भाधारण गरेका महिलालाई निकै क’ठिनाई र पि’डा हुने विज्ञहरु बताउँछन् । कि त उनी’हरुलाई व्य’था लामो हुन्छ वा निकै ती’ब्र पी’डा हुन्छ त्यस्तो बेला उनीहरुलाई सी से’क्सनको आवश्यकता पर्न सक्छ। उमेरसँगै भ्रू’ण राख्ने पा’ठेघर पनि बु’ढो हुँदै जान्छ र २० वर्षको उमेरमा जस्तो यसले प्रभावकारी रुपमा काम गर्दैन ।

मातृ स्वा’स्थ्य ख’राब :- पा’को उमेरमा ग’र्भाधारण गर्दा महिलामा अन्य स’मस्याहरु प’नि हुन्छन् । जस्तै उनीहरुमा डा’यविटिज, उ’च्च र’क्त चा’पको सम’स्या हुन सक्छ मु’टु, र’क्तचाप, सु’गरका वि’रामीलाई ग’र्भधारण गर्न निकै क’ठि न हुन्छ । उनीहरुले जन्माएको शिशु पनि अ’स्वस्थ हुने ख’तरा त छँदैछ ९ महिनासम्म ग’र्भाधारणको समयमा पनि विभिन्न पी ’डा हुने गर्छ।

वंशानुगत स’मस्याका कारण पहिलोे बच्चा अ’पांग भयो भने दोस्रो सन्तान पनि त्यस्तै हुने २५ प्रतिशत सम्भावना हुन्छ । र, पा’को उमेरमा ग’र्भाधारण गर्दा त यो स’म स्या झ’नै बढी हुन्छ तसर्थ पहिलो बच्चामा वशांनुगत स’मस्या छ भने दोस्रो सन्तान जन्माउँदा चि’कित्सकसँग वंशानुगत प’रा’मर्श लिनुपर्छ ।

About admin

Check Also

सुत्नुभन्दा अगाडि उमालेर खानुहोस् केरा, केहि दिनमा आफै देख्नुहुनेछ चमत्कारिक लाभ

काठमाडौँ। केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *