Friday , September 24 2021
Breaking News
Home / जीवनशैली / युवतीको छाती आकर्षक, टाइट बनाउने यी घरेलु उपाय जान्नुहोस्

युवतीको छाती आकर्षक, टाइट बनाउने यी घरेलु उपाय जान्नुहोस्

काठमाडौं । महिला वा युवतीको सौन्दर्यतामा युवतीको छातीले पनि महत्वपूर्ण भुमिका खेल्छ । तर समय नपुग्दै अथवा जवान हुँदै छाती झोलिएमा युवतिको सौन्दर्य बिग्रिन सक्दछ । सबै बाहिर खुलेर आउँदैनन् तर युवतीहरुलाई पनि आफ्नो छातीको बारेमा चिन्ता हुने गर्दछ ।

कपडा लगाउँदा पनि ठाउँमा छाती नदेखिएर झोल्लेरी परि रहने समस्या हुन थाल्छ । छाती झोलिएमा अवश्य नै युवतीको सौन्दय बिग्रिन्छ त्यसैले सजिलो उपाय सँग औषधि उपचार गर्दा यो सबै समस्या चैट भएर जान्छ ।

त्यसका बारेमा आज हामी तपाईंलाई जानकारी गराउँन जादैछौं । हामी तपाँईलाई छातीलाई टाइट बनाउने घरेलु उपचारबारे जानकारी गराउन गइरहेका छौँ ।

पहिलोः आधा तोला कमल गट्टाको धुलोलाई मिश्री सँग मिसाएर दूधसँग मिसाएर एक महिनासम्म सेवन गर्नाले स्त्रीको झालिएको छाती साह्रो बन्दछ ।

दोस्रोः बरको हाँगाको जराको कलिलो रातो टुप्पो पिधेर पानीमा मिलाई छातीमा लगाउनाले पनि स्त्रीको छातीको समस्या समाधान हुन सक्छ । छाती सबैको एकै आकारको हुनुपर्छ भन्ने हुँदैन । अरुको छाती हेरेर आफुलाई हिन्ताबोध गराउनु हुँदैन ।

About admin

Check Also

दाँत फट्टीएका व्यक्ति हुन्छन् यस्ता ८ विशेषताले भरिपुर्ण, तपाईमा छ त ?

काठमाडौँ :- मानिसहरुको दाँत फट्टीएको पक्कै देख्नु भएको छ होला। यस्ता मानिसहरु हेर्दा तपाईलाई अजीब …

Leave a Reply

Your email address will not be published. Required fields are marked *