Sunday , September 19 2021
Breaking News
Home / समाचार / काठमाडौंमा आज यस्ता दुई ब्याक्तिलाई प्रहरीले गर्यो पक्राउ, थियो लामो समय देखि प्रखाई

काठमाडौंमा आज यस्ता दुई ब्याक्तिलाई प्रहरीले गर्यो पक्राउ, थियो लामो समय देखि प्रखाई

तेत्तिस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज काठमाडौँको गौशालाबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजे मामा भन्ने भोजराज भण्डारीलाई आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनी आ’पराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारीको अवैध कारोवार, अ’पह’रण तथा श’रीर ब’न्धक र क’र्तव्य ज्या’न मुद्दाका फरार प्रतिवादी भएको परिसरले जनाएको छ । मोरङ जिल्ला अदालतमा मुद्दा चलेकाले उनलाई आवश्यक अनुसन्धान पछि मोरङ पठाइने प्रहरीले जनाएको छ ।

यसैबीच अ’वैधरुपमा म’दिरा उत्पादन गरी बिक्री गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने ५६ वर्षीय सी झिवीलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ नागरिकले अ’वैधरुपमा म’दिरा उ’त्पादन गरी बिक्री गरिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय अ’पराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ठमेलमा होम स्विट स्मेल होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरी अ’वैध म’दिरा उत्पादन तथा बिक्री गर्ने गरेको फेला परेको प्रहरीले जनाएको छ । उक्त होटलबाट चार वटा स्टिलको मेसिन, म’दि’रा जम्मा गर्ने ट्याङ्की, मदिरा तौल गर्ने मेसिन, म’दि’रा उत्पादनमा प्रयोग हुने ८० लिटरका ११३ थान ड्र’ममा रहेका कच्चा पदार्थ र बिक्रीको लागि तयार पारिएको म’दिरा’समेत प्रहरीले बरामद गरेको छ ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *