Saturday , September 25 2021
Breaking News
Home / समाचार / विजय शाहीको फर्मुला पहिलोपटक सार्बजनिक (भिडियाे हेर्नुस्)

विजय शाहीको फर्मुला पहिलोपटक सार्बजनिक (भिडियाे हेर्नुस्)

अमेरिकामा मेमोरी किङ भनेर चिनिने डेलिसले कालिकोट महावै गाउँपालिका–५ का विजय शाही अरूलाई मू-र्ख बनाउने व्यक्ति भएको टिप्पणी गरेका छन् । आफूलाई मेमोरी किङ दाबी गर्ने शाहीको अनुरोधपछि नेल्सनले केही दिनअघि उनको अन्तर्वार्तासहित स्मरण शक्तिको परीक्षा लिएका थिए ।

भिडियो तयार हुँदासम्म शं-कार-हित देखिएका नेल्सनले नेपालमा अनेक टिप्पणी हुन थालेपछि अर्को भिडियो बनाएर शाहीलाई ‘फे-क’ भनेका हुन् । उनले आफ्नो फेसबुक लाईभमार्फत आफुलाई अंग्रजी बिषयमा समस्या भएको र आफुले अब सुधार गर्ने समेत बताएका थिए तर त्यसपश्चात केहि बिद्यार्थी मिडियामा आए जो उनि बाट ठ-गि-ए भनेर धेरै मिडियामा आफ्ना कुराहरु पोखेका छन् ।

र एकजनाले उनको फर्मुला पहिलोपटक मिडियामा सार्बजनिक गरेका छन् । सम्राट भुसाल नाम भै हाल काठमाडौँ बसोबास गर्ने गुल्मीका भाइले लेकसाइड टिभी मिडिया मार्फत फर्मुला सार्बजनिक गरेका हुन् जुन यस भिडियोमा प्रष्ट देख्न पाइन्छ र राम्ररी फर्मुला हेर्दा कुनै पनि एङ्गलले बुझ्न सकिदैन । हेर्नुस् भिडियाे:-

About admin

Check Also

नेपालमा सरकारी कर्मचारीले सबैभन्दा बढि घुस खाने जिल्ला कुन होला ? हेर्नुहोस्

नेपालमा सबैभन्दा बढि भ्रष्टाचार हुने जिल्ला कुन होला? हरेक जिल्लाका नागरीकलाई आफ्नै जिल्ला जस्तो लाग्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *