Friday , September 24 2021
Breaking News
Home / समाचार / सुजीता प्रक,रण-आफ्नै दाजु बहिनीको अ,बैध सम्बन्धको परिणाम,खुल्यो अप,त्यारिलो य,तार्थ – भिडियो सहित

सुजीता प्रक,रण-आफ्नै दाजु बहिनीको अ,बैध सम्बन्धको परिणाम,खुल्यो अप,त्यारिलो य,तार्थ – भिडियो सहित

पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृ,त्युको अनु,सन्धान गरिरहेको प्रहरीले एक जनालाई प,क्राउ गरेको छ । प,क्राउ पर्नेमा झापाको झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट प,क्राउ गरिएको जानकारी दियो ।

प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहे,रीले अभि,युक्त सुकदेवलाई प,क्राउ गरिएको जानकारी दिईन । गत असार ११ गते घरबाट हराएकी सुजीता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृ,तावस्थामा भेटिएकी थिइन ।

प,क्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवैबीचको प्रेम सम्बन्ध रहेको अनु,सन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढि,एर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अ,स्विकार गरेपछि घ,टना भएको प्रउअधिकारीले जानकारी दिए ।यो बिषयमा समाजिक बिश्लेशक आनन्द राम पौडेलले आफ्नो बिचार राखेका छन हेरौ भिडियोमा

About admin

Check Also

भक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्डभक्तपुरबाट १९ वर्षीया महिलासहित ६ जना पक्राउ, गरेछन यस्तो काण्ड

काठमाडौं, असोज ८ – भक्तपुर प्रहरीले लागूऔषध कारोबार गर्ने गिरोहलाई पक्राउ गरेको छ । परिसरका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *