Sunday , September 26 2021
Breaking News
Home / समाचार / बन्जीजम्प गर्ने क्रममा युवतीको मृ’त्यु, गलत इशारामा डो’री न’बाँधीकनै हा’म्फा’लेकी थिइन्

बन्जीजम्प गर्ने क्रममा युवतीको मृ’त्यु, गलत इशारामा डो’री न’बाँधीकनै हा’म्फा’लेकी थिइन्

काठमाडाैँ । बन्जी जम्प गर्ने क्रममा एक युवतीको ज्यान गएको छ । बन्जीको डो’री नै न’बाँधीकन ती युवतीले हा’म्फा’लेपछि उक्त दुःख’द घ’टना भएको हो । घटना को’लम्बियाको हो ।सा’हसिक खेल मानिने बन्जी जम्प पछिल्लो समय युवाहरुमाझ लोकप्रिय छ ।

तर, सा’वधानी न’अपनाउँदा मनोरञ्जनको साटो मृ’त्यु प्राप्त हुने कुरा गत आइतबार घ’टेको कोलम्बियाको उक्त घ’टनाले पुष्टि गरेको छ ।समाचार एजेन्सीहरुका अनुसार उत्तरी को’लम्बियाको एन्टिओक्विया प्रान्तको अमागामामा आफ्नो प्रेमीका साथमा बन्जी जम्प गर्न गएकी २५ वर्षीया ये’सेनिया मोरालेस नामकी यु’वतीको मृ’त्यु भएको हो ।

बन्जीज’म्पको क्रममा उनले बन्जी क’र्ड बाँ’ध्नुपूर्व नै झु’क्केर हा’म्फा’लेको पाइएको डेली मेलले जनाएको छ ।बन्जी हा’न्ने पुलमाथि बन्जीको तयारी गर्दै गरेको अवस्थामा प्रशिक्षकको एक ग’लत इ’शाराबाट भ्र’मित उनले हतारमै हा’म्फालेकी थिइन् उनी करिब १५० फिट तल ख’सेको र घ’टनास्थलमै मृ’त्यु भएको जनाइएको छ ।

तत्कालै उ’द्धारकर्मीहरु घ’टनास्थलमा पुगे पनि युवतीको हा’वामै मृ’त्यु भइसकेको बताइएको छ ।मे’डिकल रिपोर्टका अनुसार ख’सेकै कारण नभएर हृ’दयघातका कारण उनको मृ’त्यु भएको पुष्टि भएको छ । ब’न्जी क’र्ड (डो’री) न’बाँधीकनै हा’म्फालेपछि उनी झ’ल्याँ’स्स हुँदै आफूसँग उक्त बन्जी क’र्ड नजोडिएको थाहा भएको हुन सक्ने र सोही कारण हृ’दयघात भएर उनको मृ’त्यु भएको हुनसक्ने रिपोर्टमा जनाइएको छ ।

भएको के रहेछ भने बन्जी जम्पको लाइन रहेका उनका प्रेमी उनीभन्दा अगाडि थिए र प्रेमीलाई नै बन्जी क’र्डसँग राम्ररी जो’डिएपछि प्रशिक्षकले हा’म्फा’ल्ने संकेत गरेका रहेछन् । तर संकेत युवतीले आफ्ना लागि पनि हो भन्ने बु’झेर ह’तारमै हा’म्फालिनछन्, जबकि उनकाे खुट्टामा डाे’री नै बाँ’धिएकाे थिएन ।

युवती तल ख’सेपछि उनका प्रेमी तत्कालै उक्त ठाउँमा पुगेर ब’चाउने कोसिस गरेको भए पनि अ’सफल भएको बताइएको छ । – एजेन्सीहरूकाे सहयाेगमा

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *