Monday , September 27 2021
Breaking News
Home / समाचार / नाता दाजुबहिनीको, काठमाडौंमा बस्दा गहिरो प्रेम, बिहे गर्ने देखि कोठा भाडामा लिने सम्मको योजना

नाता दाजुबहिनीको, काठमाडौंमा बस्दा गहिरो प्रेम, बिहे गर्ने देखि कोठा भाडामा लिने सम्मको योजना

राप्ती नगरपालिका–३ की २३ वर्षीय सु’जिता भ’ण्डारीको मृ’त्यु सम्बन्धमा आ’त्म’ह’त्या दु’रु’त्सा’ह’न मु’द्दा चितवन प्रहरीमा दर्ता भएको छ । आ’त्म’ह’त्या दु’रु’त्सा’ह’न आरोपमा पारिवारिक ना’ता’गो’ता अर्थात मृ’त’कको ठुलोवुवाको छोरा झापा जिल्लाका सुकदेव [स’चिन] भण्डारीलाई प्रहरीले विहीबार गि’रफ्तार गरेको छ ।

सु’जिता प्र’करणमा दोस्रो पटक प्रहरीले पत्रकार स’म्मेलन गरी जानकारी दिएको हो । सु’जिताको मृ’त्यु’मा सु’कदेवकै सं’लग्नता रहेको भनी प्रहरीले त्य’सतर्फ अनुसन्धान ब’ढाएको चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीले बताए ।काठमाडौंमा रहँदा बस्दा दाजुबहिनी बीच ग’हिरो प्रेम सम्बन्ध रहेको र बहिनीले असार ९ गते विहे गर्न भनेकोमा दाजुले हु’न्न भनेको प्रहरीले जनाएको छ ।

दिदीको घर जान्छु भनी हिँ’डेकी सु’जिता भ’ण्डारी काठमाण्डौ गई केही समय दिदीकोमा बसी सु’कदेवले कोठा खोजी बो’लाए पश्चात दुबै जना सँगै ब’सेको प्रहरी अनुसन्धानमा देखिएको एसपी अधिकारी बताउँछन् ।‘लामो समयको एक अर्का प्र’तिको आ’कर्षण प’श्चात र सा’माजिक तथा नै’तिक क’ठिनताले एक अर्कासंग बिबाह गरी सं’भव भए सँगै विदेश जाने ।

संभव नभए अ’प’ह’र’णमा परेको ब’हा’ना ब’नाई कसैले थाहा नपाउने ठाउँमा बस्ने यो’जना ब’नाएको दखियो’, एसपी अधिकारीले भने’, ‘असार ९ गते सु’जिताले स’चिनलाई विबाह गर्न प्र’स्ताब गरेकोमा सोही बिषयलाई लिएर बि’वाद भएको सो क्रममा सु’जिताले विवाह नगर्ने भए म’र्छु भनेको र सचिनले जे ग’र्छस् गर भनेको पाइयो ।’

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *