Monday , September 27 2021
Breaking News
Home / समाचार / दुखद खबर: अस्पतालको लापरवाही’ले स्याङ्जाकी सबिनाको मृ’त्यु, डाक्टर भन्छन- कल्पना भन्दा बाहिरको मृ’त्यु भयो

दुखद खबर: अस्पतालको लापरवाही’ले स्याङ्जाकी सबिनाको मृ’त्यु, डाक्टर भन्छन- कल्पना भन्दा बाहिरको मृ’त्यु भयो

पोखरा । स्याङ्जाकी एक महिलाको उपचारमा लापरवाही गरी वि’रामीको ज्यान गएको भन्दै आफन्तहरुले सत्यतथ्य छा’नविनको माग गरेका छन् ।

स्याङ्जाको आँधिखोला गाँउपालिका वडा नम्बर ६ शेरा घर भई भूमिलाल ढकालको छोरा शालिकराम ढकालको श्रीमती २६ बर्षीय सबिना पोखरेल ढकालको चिकित्सकको ला’परवाहीको कारण मृ’त्यु भएको परिवारले जनाएका छन् ।आफन्तका अनुसार साउन सात गते विहान करिब साढे ११ बजे फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो ।

सामान्य स’मस्या देखिएको कारण अस्पताल भर्ना गरिएको र पछि चे’कजाँचको क्रममा उनलाई प’त्थरी भएको भनिएको थियो ।अस्पताल प्रशासनले उनको प’त्थरीको उपचार गर्न भनेपछि त्यस दिन साँझ अ’परेशन गर्ने भनिएको थियो । तर राती नौँ बजे अस्पतालले उनको अ’परेशन असफल भएको भन्दै बि’रामीलाई मृ’त घोषणा गरेको पारिवारिक स्रोतले जनाएको छ ।

सबिनाका दाजु नन्दलाल पोखरेलले यू’रोलोजिस्ट डा. ध्रुव अधिकारीको टिमले उनको उपचार गरेको बताउँदै उनीहरुको ला’परवाहीको कारणले बि’रामीको मृ’त्यु भएको भन्दै का’रवाहीको माग गर्नुभयो ।उहाँले भन्नुभयो, ‘सामान्य स’मस्या भएको बि’रामीलाई अ’परेशन नगरी मृ’त घोषणा गरियो,

डाक्टरकै ला’परवाहीको कारण वि’रामीको मृ’त्यु भएको छ, लाप’रवाही गर्ने चिकित्सकमाथि कडा भन्दा क’डा का’रवाही गर्न माग गरेका छौँ ।’ यता अस्पताल प्रशासनले भने चिकित्सकको ला’परवाहीको कारण बि’रामीको मृ’त्यु नभएको बताउँछ ।

डा. अधिकारीले आफूहरुको कारण बिरा’मीको मृ’त्यु नभएको बताउँदै अस्पताल आउँदा उहाँको र’गत र मृ’गौलामा स’मस्या भइसकेको बताउनुभयो ।र’गतमा पनि इ’न्फे’क्सन भएको थियो, कि’ड्नी पनि सु’न्निएको थियो, उहाँले भन्नुभयो, ढा’डमा ए’नेस्थेसि’याको सु’ई लगाएर अ’परेशन गर्ने तयारी थियो ।

सु’ई राखिसकेको थिएन । तयारी भइरहेको थियो । त्यसपछि बि’रामी काँ’प्न था’ल्नुभयो । अनि सु’ई नलगाएर ला’इफ से’भिङ शुरू गर्याैँ ।उहाँले अघि भन्नुभयो, त्यो अवस्थामा उहाँको मु’टुले काम गर्न छो’डिसकेको थियो । त्यसपछि हामीले धेरै को’शिस गर्याैँ, तर ब’चाउन सकेनौँ ।

उहाँले सिटी स्क्या’न गर्दा आ’र्टरीमा न’शाहरुमा इ’न्फेक्सन, र दि’मागमा पनि अ’सर परेको देखिएको बताउनुभयो ।यो अत्यन्तै दु’खद घट्ना, यस्तो पनि हुँदो रहेछ, बीस बर्षको समयमा मैले यस्तो अनुभव पनि गरेको थिइनँ । यो कल्पना भन्दा बाहिरको मृ’त्यु भयो । उहाँले भन्नुभयो ।

डा. अधिकारीका अनुसार बि’रामी सबिनाको यु’रेटर पि’साबनलीमा प’त्थरी देखिएको थियो ।बिरामीलाई स’मस्या हुँदा ए’नेस्थेसियाको औ’षधि प्रयोग गरि सकिएको थिएन । अ’परेशन नहुँदै उहाँको मृ’त्यु भएको कारण आफूहरुको कुनै गल्ती नरहेको अस्पतालको दा’बी छ ।

यता बि’रामीका आफन्तहरुले आफूहरुले जी’वन फिर्ता नै नपाएपनि उचित न्या’य पाउँनुपर्ने माग गरेका छन् । अन्यथा अस्पतालवि’रुद्ध का’नूनी ल’डाइँ ल’ड्ने उनीहरुको चे’तावनी छ ।यतिबेला अस्पताल प्रशासन र मृत’कका आफन्तहरुवीच छलफल भइरहेको छ ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *