Friday , September 24 2021
Breaking News
Home / प्रमुख समाचार / BREAKING NEWS:काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

BREAKING NEWS:काठमाडौं उपत्यकामा भूकम्पको धक्का, केन्द्रविन्दु भक्तपुरको सल्लाघारी

८ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ ।

About admin

Check Also

कहाँ छन युटुबर भाग्य न्यौपाने ?

काठमान्डौ- अग्लो कद झ्याम दारी पातलो शरीर अनि हल्का कालो बर्णका प्रियपात्र ।पुर्बेली लबजमा क्यामेरामा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *