Friday , September 24 2021
Breaking News
Home / समाचार / सावधान ! अनुहारमा यस्ता संकेत देखिए , हुनसक्छ यी १० रोगको लक्ष्ण

सावधान ! अनुहारमा यस्ता संकेत देखिए , हुनसक्छ यी १० रोगको लक्ष्ण

हरेक रोगको कुनै न कुनै संकेत हुन्छ। यसैगरी केही स्वास्थ्य समस्या छन्, जुन अनुहारबाट थाहा पाउन सकिन्छ। यसमध्ये कुनै निक्कै गम्भिर समस्या पर्छन्, जसलाई देखाउँन तत्कालै चिकित्सक कहाँ जानुपर्ने हुन्छ।

डन्डिफोर आउनुः अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो। त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ।

अनुहार सुन्निनुः यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ। यद्यपी, यस्तो समस्या औषधिको ‘साइड-इफेक्ट’का कारण पनि हुनसक्छ।

दारीको रौँ झर्नुः दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ।

अनुहारमा रौँः महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ।

अनुहार पहेलिनुः लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो। साथै यो पहेलोपन पोलिया र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ।

सेतो दागः अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ। साथै यो आयरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ।

चम्किलो सेतो दागः अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ। यो समस्या केही गम्भिर हुन्छ।

पानी फोकाः अनुहारमा पानी फोका आउँनु ‘चिकनपक्स’(ठेउला) को संकेत हो।

सुन्निनुः लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ।

अनुहारमा हल्का दागः यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो ।

About admin

Check Also

जापानमा रक्सीले मातेर बाटोमा युवतीको संवेदनसिल अंग छुने नेपाली युवा पक्राउ

जापान । महिलाको संवेदनसिल अं,’ग ज,’र्व’ज,’स्ती छो,’एको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *