Friday , September 24 2021
Breaking News
Home / Uncategorized / फूल जस्ती ‘छाे’रीलाइ चौबिसै घन्टा बा:’धे’र राख्नुपर्ने आमाकाे बा:’ध्य’ता, कारण यस्ताे छ – भिडियो हेर्नुहोस्

फूल जस्ती ‘छाे’रीलाइ चौबिसै घन्टा बा:’धे’र राख्नुपर्ने आमाकाे बा:’ध्य’ता, कारण यस्ताे छ – भिडियो हेर्नुहोस्

हेर्दा अरु बच्चा जस्तो नै देखिन्छन् चितवन रतुवानगर १६ कि चार बर्षिय रेनिसा थापा । हेर्दा एकदमै राम्रि देखिन्छिन रेनिसा तर बि-ड-म्ब-ना त यो होकि उनको

हात चौबिसै घन्टा बा-धे-र नै रा-ख्नुपर्छ । जन्मिदा ठिकठाक नै जन्मिएकि रेनिसालाई पछि ए-का-ए-क के भयो त यस्तो ? उनको हात यश का-र-णले बा-धि-एको रहेछ कि – खुल्ला हुदा उनका हा-तहरु सिधै मुखमा पुग्दा रहेछन् र दातले हातको छा-ला साथै मा-सु-लाई टो-क्दि-रहि-छि-न् जस्ले गर्दा हा-तको मा-सु-नै खिए-को रहेछ ,छा-लाह-रु पकपक उ-क्कि-ए-को रहेछ । वास्तविक रो-ग के ला-गे-को हो प-त्तै भएन । आ-र्थिक अवस्था कमजोर भएकै कारण

उ-प-चा-र पाएकि रहिनछन् रेनिसाले । क-ठै बि-चरा ,आजको यश शृङ्खलामा तिनै रेनिसा र उनको ममिसग लिइएको अन्तर्बाता पेश गर्दछौ । हेर्नुस् भिडियो सामाग्री
याे पनि पढ्नुहाेस् : रमेश प्रसाईको यो दोस्रो गीति कोशेलि हो ।पहिलो भने रिङ्केबुङको रागोलाई थियो जुन एकदमै भाइरल साथै एकदमै रुचाइएको गित साबित भएको थियो ।

याे पनि पढ्नुहाेस् : रमेश प्रसाईको यो दोस्रो गीति कोशेलि हो ।पहिलो भने रिङ्केबुङको रागोलाई थियो जुन एकदमै भाइरल साथै एकदमै रुचाइएको गित साबित भएको थियो ।

काठमाडौंको फरपिङमा सो गितको सुटिङ भैरहेको छ। पछिल्लो समयकि एकदमै चर्चित गायिका एलिना चौहान र प्रस्ट वक्ता रमेश प्रसाइको स्वर रहेको

उक्त गितको सुटिङ भैरहेको छ । सो गितमा अभिनय भने टिकटकमा एकदमै रुचाइएकि गिता ढुङ्गाना र मोडल बादल श्रेष्ठको रहेको छ ।आजको यश शृङ्खलामा उक्त मिउजिक

भिडियोको सुटिङ पेश गर्दछौ । यो पनि पढ्नुहोस् : अन्तर्राष्ट्रिय फुटबलमा स्पेनिस क्लब बार्सिलोना र फरवार्ड लिओनल मेसी पर्याय जस्तै हुन्। किनकी मेसीले बार्सिलोनाका उपाधि मात्र

दिलाएका छैनन् दर्जनौ कीर्तिमान बनाएका छन्।बुधबार ३३ वर्ष पूरा भएका मेसीले २००४ मा बार्सिलोनामा डेब्यू गरेका थिए। त्यसयता उनले ला लिगामा ४७८ खेल

खेल्दै ४४० गोल गरेका छन्। यो स्कोर बार्सिलोनाका लागि मात्र होइन ला लिगाको पनि सर्वाधिक हो।मेसीले बार्सिलोनाबाट ३४ ट्रफी उचालिसकेका छन्।

त्यहि प्रदर्शनको आधारमा उनले ६ पटक बालन डि’अर अवार्ड आफ्नो पोल्टामा पारेका छन्। मेसी ६ पटक युरोपियन गोल्डेन सु अवार्ड हात पार्ने खेलाडी पनि हुन्।

अनेकौ कीर्तिमान बनाएका मेसीले सन् २०१२ मा क्लब र देशका ९१ गोल गरेका थिए। उनले सो वर्ष बार्सिलोनाका लागि ७९ गोल र अर्जेन्टिनाका

लागि १२ गोल गरेका थिए। यी गोल ६९ खेलमा सम्भव भएका थिए।बार्सिलोनाका लागि ६२९ गोल गरेका मेसी २०औं शताब्दीका महान् खेलाडी पेलेको कीर्तिमान

तोड्नबाट १४ गोल टाढा छन्। ब्राजिलियन लिजेन्ड पेलेले सन्तोस क्लबका लागि ६४३ गोल गरेका थिए। उनी एकै क्लबका लागि बढी गोल गर्ने खेलाडी हुन्। यो कीर्तिमान

मेसीले निकट भविष्यमै तोड्ने सम्भावना छ । मेसीले अहिलेसम्म ला लिगाको १० ट्रफी उचालिसकेका छन् भने ४ पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

६ पटक कोपा डेल रे, ३ पटक फिफा क्लब विश्वकप, ३ पटक युइएफए सुपरकप, ७ पटक स्पेनिस सुपरकप हात पारेका छन्। मेसी करिअरको ७ सय गोलको नजिक छन् ।

क्लबका लागि ६२९ गोल गरेका उनले देशका लागि ७० गोल गरेका छन् । यो पनि पढ्नुहोस् स् टी १० लिग क्रिकेटको उपाधि मराठा अरेविन्यसले जितेको छ ।

गएराति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि माथि कव्जा जमाएको हो । डेक्कनले पहिला ब्याटिङ गर्दै

८ विकेट गुमाएर ८७ रन बनाएको थियो । मराठाले २ विकेट गुमाउँदै ८ औं ओभरमा लक्ष्य पुरा गर्‍यो ।। मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा,

मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको डेक्कनको शुरुआत भने विर्सन लायक नै रह्यो । कप्तान शेन वाट्सन १ रनमा आउट भए

भने मोहम्मद शहजादले १४ तथा किरोन पोलार्ड पनि ५ रन बनाएर पेभेलियन फर्किपछि डेक्कनको ब्याटिङ लाइन अप धरापमा परेको थियो । भानुका राजपकसाले २३ तथा

आसिफ खानले २५ गरि ५३ रनको साझेदारी गर्दै टिम सम्हाल्ने प्रयास गरेका थिए । मराठा अरेवियन्सका लागि ड्वान ब्राभोले २ तथा लासिथ मालिंगा, मिभेल म्याक्लेनेघन र कसुन रजीताले एक एक विकेट लिए । ८८ रनको लक्ष्य पछ्याएको मराठाले

सहज सुरुआत गरेको थियो । क्रिस लिन र चाडविक वाल्टनले पहिलो विकेटकालागि ५६ रनके साझदेरी गर्दै जितको अधार तय गरेका थिए । लिन १६ रन बनाएर आउट भए । वाल्टनले ५१ तथा जनीबुल्लाहले १२ रन जोड्दै जित निकाले । चाडविक वाल्टन म्यान अफ द म्याच घोषित भए । यस्तै प्रतियोगिताभर सर्वाधिक ३७१ रन बनाएका क्रिस लिन प्लेयर अफ द टुर्नामेन्ट बने ।

About admin

Check Also

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् ।

आफ्नो इच्छा अनुसार छोरा वा छोरी जन्माउने ६ सुत्र यस्ता छन् । के तपाई पत्याउनुहुन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *