Monday , September 27 2021
Breaking News
Home / मनोरंजन / आहा ! नेपालमा बिदेशि बुहारि ,यसरी यति प्रष्ट नेपाली बोल्छिन् उतिकै मीठो गित गाउछिन् (हेर्नुस् भिडियो )

आहा ! नेपालमा बिदेशि बुहारि ,यसरी यति प्रष्ट नेपाली बोल्छिन् उतिकै मीठो गित गाउछिन् (हेर्नुस् भिडियो )

वेरा र सुजन पाण्डेको प्रेम प्रसङ्ग र प्रेम नै बिवाहमा परिणत एकदमै रोचक र रमाइलो छ ।वेरा फिनल्यान्डकि चेलि हुन र नेपालिको बुहारि ।नेपालिले बिदेशिसग यसरी बिवाहनै गरेको न्यून सङ्ख्या मध्ये यो पनि एक हो ।

वेरा र सुजनको फिनल्यान्ड मै पहिलोपटक भेट भएको थियो ।सुजन पढाइको सिलसिलामा फिनल्यान्ड पुगेका थिए र काम खोज्ने क्रममा उनी वेराको फार्ममा पुगे र त्यहि काम गर्न थाले ।बिस्तारै वेरासग सुजनको राम्रो चिनजान भयो र अन्ततः प्रेम बसेसगै बिवाहमा परिणत भयो ।

वेरा नेपाली प्रष्ट बोल्छिन् र नेपाली गितहरु समेत एकदमै चाखलाग्दो ढंगबाट गाउछिन् ।आफू नेपाली बुहारि भएकोमा आफुलाई एकदमै खुसि लागेको र नेपाली संस्कार चुरा पोते सिन्दुर आफुलाई ज्यादै मनपर्ने उनी बताउँछिन् ।आहा साचै भगवानले नै जुराएको जोडि जस्तै देखिन्छ यो जोडि ।

About admin

Check Also

गायिका इन्दिरा जोशीले सुटुक्क गरिन् इन्गेजमेन्ट (भिडियो)

काठमाडौं, ८ असोज । गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु …

Leave a Reply

Your email address will not be published. Required fields are marked *