Sunday , August 1 2021
Breaking News
Home / समाचार / साउदी बाट आयो खुशीको खवर – खोप लगाएका व्यक्ति साउदी जान पाउने ।

साउदी बाट आयो खुशीको खवर – खोप लगाएका व्यक्ति साउदी जान पाउने ।

रियाद : साउदी अरेबियाले को-भि’ड १९ का वि’रुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ ।

को-भि’ड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको ब
ताइएको छ । यसअघि साउदी अरेबियाले विभिन्न देशहरुबाट यात्रा प्र’तिबन्ध लगाएको थियो ।

साउदी अरेबियामा पनि पछिल्लो समयमा को-भि’डको नयाँ भेरिएन्ट भेटिएकोले धेरै मानिसहरु सङ्क्र’मित हुन पुगेका छन् । त्यसैले कैयौं देशबाट यात्रामा प्र’तिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

यहाँका आन्तरिक मा’मिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले को-भि’डका वि’रुद्धको सतर्कताको एक अभियानका रुपमा यो नियम बनाएको हो ।

साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही अगष्ट ९ बाट यो यात्रा प्र’तिबन्ध फु’कुवा गरिने बताएको छ । यसअघि यहाँ क’डा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा

सङ्क्र’मितहरु देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्र’मणको संख्या घ’टेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत मे १७ देखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यस यता यहाँ कैयौँ विदेशी उडानहरु पनि रोकिएको थियो ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *