Monday , September 27 2021
Breaking News
Home / समाचार / जन्ती गएका जानु पर्‍यो मलामी ! बिदाईमा रुँदा रुँदै बेहुलीको कसरी भयो मृत्यु ?

जन्ती गएका जानु पर्‍यो मलामी ! बिदाईमा रुँदा रुँदै बेहुलीको कसरी भयो मृत्यु ?

केही परम्परागत मान्यताका कारण नेपाल लगायत केही देशमा विवाहको दिनमा अन्माउने समयमा बेहुली रुने परम्परा सदियौ देखि चलिआएको छ । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई विदाई गर्ने क्रममा रु वा बा सी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष धुरु धुरु रुने अझै पनि चलन छ ।

तर, भारतको ओडिसामा भने रुने मात्र होइन विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मृत्यु समेत भएको छ । भारतीय समाचार अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।

दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बे हो स भएर भुईमा ल डि न् । आफन्त कोहीले पानी छम्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् ।

डाक्टरले युवतीको मृत्यु हर्ट अ ट्या क बाट भएको बताएका छन् । प्रहरीले पोष्ट मार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ । बेहुलीको निधन पछि वरपरका गाउँ सबै शो कमा डु बे का छन् । प्रतीकात्मक तस्वीर

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *