Sunday , August 1 2021
Breaking News
Home / समाचार / दाइजो नदिएको भन्दै नि’र्घात कु’ट’पि’ट गरेपछि युवतीले आ’त्म’ह’त्या गरेको माइतीको आ’रोप, बुबा रुँदै आए मिडियामा खुल्यो रहस्य (भिडियो सहित)

दाइजो नदिएको भन्दै नि’र्घात कु’ट’पि’ट गरेपछि युवतीले आ’त्म’ह’त्या गरेको माइतीको आ’रोप, बुबा रुँदै आए मिडियामा खुल्यो रहस्य (भिडियो सहित)

झापामा भर्खरै नसोचेको भएको छ । बिहे गरेको १ बर्ष बित्न नपाउँदै युवतीले झु’ण्डि’एर प्रा’ण त्यागेकी छिन । श्रीमानले मा’द’क प’र्दा’थ से’वन गरेर दैनिक दाइजो नल्याएको भन्दै पटक पटक कु’ट’पि’ट गरेपछि आफुले सहन नसकेर माइत आएको भन्दै मृ’तक टीकाले उनकी दिदीलाई सुनाएको माइतीले जनाए ।

मा’द’क प’दा’र्थ सेवन गरेर २५ बर्से युवतीका बुवालाई दु’श्मन अनि उनलाई दुश्मनको छोरी महा दु’श्मन भन्दै यातना दिएपछी सहन नसकेर यस्तो गरेको भन्दै परिवारले प्रहरीलाई उ’जुरी समेत दिएको जानाकारी गराए । २५ वर्षिय युवतीको स्वभाव शान्त इमान्दार थियाे ठूलै चो’ट दिइएको रहेछ भन्दै गाउँलेले समेत बताए । मृ’त’क टीका मायाँको बिबाह गरेको १ बर्ष बित्न नपाउँदै यस्तो खबर बाहिरियो ।

आज केही पत्रकारकाे टोली मृ’तकको माईती घरमा पुगेको छ । माइतीमा पुग्दा रु’वा’बासी चलेको छ । बुबाले भ’क्कानो छोडेर रुँ’दै आमा पनि नभएकी मेरी छोरीलाई म’र्न बाध्य बनाए मैंले आमा र बुबा दुवैको माया दिएर हुर्काएकी मेरी छोरिलाई आज यस्तो गरिदियो भन्दै डा’को छो’ड्दा त्यहाँ सबैको आँ’शु खस्यो ।

दा’ईजो दिन नसकेर मैले मेरी छोरिलाई गु’माउनु पर्यो भन्दै बुबाले सुरुदेखिको ना’ले’बेली रुँ’दै सुनाए तलको भिडियो मन थामेर हेर्नुहोला ।

About admin

Check Also

महोत्तरीमा सर्पको बिगबिगी, आधा साउनमै ५० नाघे सर्पदंशका घटना

महोत्तरी । सघन वर्षापछि केही दिनयता चर्को घाम लाग्ने र छिनछिनमा पानी पर्ने क्रमसँगै महोत्तरी …

Leave a Reply

Your email address will not be published. Required fields are marked *