Saturday , September 25 2021
Breaking News
Home / मनोरंजन / बाल आश्रमलाई रमितको एक ला’ख सहयोग

बाल आश्रमलाई रमितको एक ला’ख सहयोग

को रो ना महामारीका कारण देशका विभिन्न स्थानमा रहेका बा’ल आश्रमहरु प्रभावित भएका छन् । दाताहरुको सहयोगबाट सं’चा’लन हुँदै आएका यस्ता बाल आश्रमहरु प्र’भा’वित हुँदा बालबालिकाहरुको दैनिकी पनि  प्र भावित भएको छ ।

को’रो’नाका कारण बाल आश्रमहरु संचालनमा नै समस्या हुन थालेपछि नेपाली चलचित्रका कलाकारहरुले आफूले सकेको स’हयोग गर्न थालेका छन् ।

निषे’धाज्ञा हुनुभन्दा एक साता अगाडि मात्र नेपाल आएका नायक रमित ढुंगानाले जो’रपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउन्डेशन नेपाल’लाई एक ला’ख रुपैयाँ सहयोग गरेका छन् ।

विगत १३ बर्षदेखि यो संस्था चलाइरहेकी श्वेता केसीलाई नायक ढुुंगानाले एक ला’ख नगद सहयोग गरेका हुन् ।

उक्त बालगृहमा २५ जना अनाथ बालबालिकाहरु आ’श्रि’त रहँदै आएका छन् । रमितले आफूले महामारीको समयमा बाचौं र बचाऔं भन्ने उद्देश्य लिएर स’हयो’गी हात अगाडि बढाएको बताएका छन् ।

चाडै नै चलचित्र बना’उने तयारीमा रहेका नायक ढुंगानाले यो समयमा आफूले सकेको सहयोग सबैले गर्नुपर्ने पनि बताएका छन् ।

About admin

Check Also

अब ४० मिनेट भन्दा बढी टि’कटक चलाउन नपाइने

काठमाडौँ – पछिलो समय विश्वभरी लोक’प्रिय रहेको एप टिकटकबारे बिहिन् प्रतिबन्धहरु लागिरहेका छन् । कतिपय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *