Sunday , September 26 2021
Breaking News
Home / समाचार / इटहरीमा इजरायली कालाकारले, ढुङ्गालाई कुँदेर बनाइएको ‘मुटु’,,

इटहरीमा इजरायली कालाकारले, ढुङ्गालाई कुँदेर बनाइएको ‘मुटु’,,

इटहरीको प्रसि’द्ध पर्यटन क्षेत्र तालतलैयामा इजरायल काला’कार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चा’लित १८ दिने मुर्तिकला गोष्ठीमा ढु’ङ्गालाई कुँदेर बनाएको मुटु । अहिले यो मुर्ति तालतलैयाको मुख्य आकर्षण भएको छ । पुुर्वको विभिन्न ठाउँ हेरेपनि पर्या’वरणीय र जैविक विविधताले ताल तलैया उपयु’क्त देखिन्छ ।

‘मिनि जु’ मा अजिं’गर, मयुर, हुचिल, चित्तल, निगाले बाध, चरी बाध, दुम्सी, गिद्ध, स्याल, चिल, बाँदर, कछुवा जस्ता लोपो’न्मुख थुप्रै जनावरहरु छन् । वन उप’भोक्ता सदस्यहरुले फेला पारेका वन्यजन्तुहरुलाई यहाँ संर’क्षण गरी राखिएको हो ।

हालसम्म बालमै’त्री पार्क, पिकनिक स्थल, डुंगा सयर, घोडचडी दौड, जस्ता सेवा सुविधा दिन थालिएको यस तालत’लैयामा चलपरी रिक्साको पनि अनुभव लिन सकिन्छ । यसका साथै पर्यटकहरुले चित्तल, मृग, विभिन्न जात’का खरायो, स्याल, निगाले बाघ, बादर, कछुवा, दुम्सी, अजिंगर जस्ता जिवजन्तुको समेत अवलोकन तथा अनुस’न्धान गर्न सक्ने’छन्। घोडा चढ्ने रहर पनि यही पुरा हुन्छ । केटाकेटीको लागि चिल्ड्रेन पार्क छ ।

इटहरी चोक’बाट करिब ७ किलोमिटर उत्तर तथा कोशी राज’मार्गमा पर्ने तरहराबाट ५ किलोमिटर पुर्वमा ताल तलै’या पर्दछ । यहि प्रसिद्ध पर्यटन क्षेत्र तालतलैयामा इज’रायल कालाकार तान्या प्रेमिन्जरले विसं २०७४ माघ ९ देखि सञ्चालित १८ दिने मुर्तिकला गोष्ठीमा ढुङ्गा’लाई कुँदेर बनाएको मुटु नै तालतलैयाको मुख्य आक’र्षण भएको छ ।

२०६६ सालबाट व्यव’स्थित रुपमा सञ्चा’लन हुँदै आएको तालतलैया पर्यटन क्षेत्रमा सिजनको समयमा दैनिक पाँच हजारसम्म पर्यटक आउने गरेका छन् । विशेष गरी कात्ति’कदेखि फागुनको दोस्रो सा:तासम्म यस ठाउँमा पर्यटक’को घुइँचो लाग्ने गर्दछ । – इताजा खबरबाट

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *