Sunday , September 19 2021
Breaking News
Home / समाचार / दुवै हात खुट्टा न’चल्ने बिक्रम संग मनुले गरिन् बिहे, इन्द्रेणीले जुरायो दुबैको जोडी ( भिडियो सहित) समाचार

दुवै हात खुट्टा न’चल्ने बिक्रम संग मनुले गरिन् बिहे, इन्द्रेणीले जुरायो दुबैको जोडी ( भिडियो सहित) समाचार

पछिल्लो समय सबैको मन जितेको जोडी हो मनु र बिक्रमको उनीहरु अन्त’रजातीय बिबाह गरेर मात्रै हैन मनुले बिक्रमको सेवा गरेपछि उनीहरु सबैको न’जरमा परेका थिए। बिक्रम सवारी दुर्घ’टनामा परि अ’न्तिम अबस्थामा थिए भने मनुले बिक्रमलाइ सोहि सम’य देखि हरपल साथ् दिदै आएका थिए।

बिक्रमले आफुलाइ बचा’उन मनुको ठुलो हात भएको समेत खुलाएका छन भने मनुले पनि बिक्रमको साथकै कार’ण उनि संग जिउन सजिलो भएको बताएकी हुन्। बिहेकै दिनमा मिडि’यामा देखिएका यी जोडीको यो बेला चर्चा निकै छ। बिक्रम अझै पनि हिड्न र केहि खान सक्दै’नन् तर उनको सेवाको लागि हर सम’य मनु लाग्दै आएकी छिन।

आफुहरुको बिहे अरुलाई देखाउन नभ’एर समाज परिवर्तनको लागि भएको समेत मनुले खोलेकी छिन भने मनुलाई बिक्रमले जिस्का’उदै अर्को बर्ष छोरी चाहियो भनेपछि मनु लाजले भुतु’क्क भएकी हुन्। इन्द्रेणीकै का’रण बिबाह सम्म पुगेको यो इन्द्रेणीले भेटाएको थियो।

हेरौ यो बिशेष कुराकानी कमल सरग’मको साथमा : – इताजा खब

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *