Monday , August 2 2021
Breaking News
Home / स्वास्थ्य / कालो अंगुर खानुमा यतिधेरै फाइदा विभिन्न लाभदायक गुणहरु जानी राखौँ !;

कालो अंगुर खानुमा यतिधेरै फाइदा विभिन्न लाभदायक गुणहरु जानी राखौँ !;

कालो अंगुर खानुमा यतिधेरै फाइदा विभिन्न लाभदायक गुणहरु जानी राखौँ !; गर्मी मौसममा शरीरलाई स्वस्थ र चुस्त बानाईराख्नको लागि बिभिन्न किसिमका फलफूलको जरुरत पर्दछ । जसमध्ये कालो अंगुरको सेवन गर्दा यसमा हुने भिटामिन, पोटासियम, क्याल्सियम, आइरन जस्ता तत्वहरु शरीरका लागि लाभदायी हुन्छ ।

त्यसैले कालो अंगुर खानु शरीरका लागि फाइदाजनक हुन्छ । कालो अंगुरको नियमित सेवनले रुघाखोकी बाट छुटकारा पाउनुका साथै त्वचा लागि फाइदाजनक हुन्छ । कालो अंगुरमा हुने फ्लेवेनाइड्स तथा एसपिरिनले हृदयघातबाट बचाउनुका साथै शरीरमा रगत जम्नबाट रोक्छ ।

यसको सेवनले कोलेस्ट्रेरोलको मात्रा नियन्त्रण गर्नुका साथै शरीरको तौल घटाउनमा मद्दत गर्छ । यसको सेवनले यूरिकएसिड नियन्त्रण गर्नुका साथै मृर्गौला सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । कालो अंगरको नियमित सेवन गर्नाले क्यान्सर रोग लाग्नबाट बचाउँछ ।

कालो अंगुरमा ग्लुकोज पर्याप्त हुन्छ । यसले शरिरमा स्फूर्ति जगाउने, पाचन संयन्त्र, बलियो बनाउने, आँखा, कपाल र छालाको सौन्दर्यमा पनि सहयोग गर्दछ । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ  अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

About admin

Check Also

किन ख’तरा हुन्छ ३० वर्ष क’टेपछि बच्चा जन्मा’उँदा ? जा’न्नुहोस् यस्ता छन् कारणहरु

२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *