Monday , September 27 2021
Breaking News
Home / जीवनशैली / ‘भ्वाईस अफ नेपाल’बाट बाहिरिएकी सुजिता योन्जन चटपटे बेच्ने आफ्नो साथी एलिनालाई भेट्न गईन् । साथीको दुख देखेर सुजिता भावुक (भिडियो हेर्नुस)

‘भ्वाईस अफ नेपाल’बाट बाहिरिएकी सुजिता योन्जन चटपटे बेच्ने आफ्नो साथी एलिनालाई भेट्न गईन् । साथीको दुख देखेर सुजिता भावुक (भिडियो हेर्नुस)

भ्वाईस अफ नेपालबाट बाहिरिएकी सुजिता योन्जन आफ्नो साथीलाई भेट्न पुगेकी छिन् । भ्वाईसको नक आउटबाट बाहिरिएकी सुजिता आफ्नो साथीलाई हौसला दिन उनले चटपटे बेच्ने गरेको चौरमा पुगिन । त्यहाँ पुगेर सुजिताले चटपटे खाँदै दुख सुखका कुरा गरिन् । शिशिर भण्डारीले पछिल्लो समय एलिनाको कथा मिडियामा ल्याईरहेका छन् । बुढि आमालाई पाल्नका लागि आफुले जानेको शिपहरु गर्दै आएकी एलिनाले यसअघि पनि घर बनाउने काम गर्दै आएकी थिईन् । भ्वाइस्को व्याटल राउण्डबाट बाहिरिएकी एलिना काम ठुलो सानो हुँदैन भन्छिन् ।

सुजिताले एलिनाले सानैदेखि सँघर्ष गरेको हुनाले उनले उचित अवसर पाउनु पर्ने बताईन् । साथीको बारेमा चिन्ता व्यक्त गर्दै सुजिताले चाँडै नै उनले गीत गाउने अवसर पाए आफु खुशी हुने बताईन् । दुवै मिलेर आ आफ्नो गृह जिल्लाको गीतहरु गाए । एलिनाले आफ्नो गीत पनि छिट्टै आए आफु खुशी हुने बताईन् । भिडियो हेर्नुस

About admin

Check Also

बिर्सिएर पनि आफु सुत्ने ओछ्यान् वरिपरि नराख्नुस यी ७ प्रकारका चीज, नत्र पछुताउनु होला!

काठमाडौँ । हरेक मानिसहरु राती सुतेपश्चात आनन्दको निन्द्रा चाहन्छन्। राम्रो निन्द्राले शारीरिक थकानको साथै मनको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *