Monday , September 27 2021
Breaking News
Home / अन्तरास्ट्रिय / नेपाललाई १० लाख डोज खोप अनुदानमा दि’ने चिनियाँ राष्ट्रपतिको घोषणा

नेपाललाई १० लाख डोज खोप अनुदानमा दि’ने चिनियाँ राष्ट्रपतिको घोषणा

काठमाण्डौ चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप निदे घोषणा गरेका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको कुरा’कानीमा चिनियाँ राष्ट्रपति सीले यस्तो घोषणा गरेका हुन्।

चिनियाँ राजदूत हा उ यान्छीले राष्ट्रपति भण्डारीसँगको कुराकानीका क्रममा चिनियाँ राष्ट्रपति सीले १० ला’ख डोज खोप दिने घो’ष’णा गरेका हुन्।

नेपालका लागि चिनि’याँ’ राजदूत होउ यान्छीले ट्विट गर्दै सो जा’न’कारी गराएकी हुन्। ‘आज नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको टेलिफोन वार्ताको क्रमका चिनियाँ राष्ट्रपति सी चि’नि’फिङले चीनले नेपाललाई कोभिड १९ को १० लाख डोज खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन्’, राजदूत होउले लेखेकी छिन्।

राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालका अनुसार भण्डारी र चि’न’फिङबीच झन्डै पौने घन्टा कुरा भएको थियो। कुराकानीका क्रममा राष्ट्रपति भण्डारी नेपाल सबै नेपालीलाई पुग्ने खो’प ची’न’बाट किन्न इच्छुक रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन अनुरोध गरेकी थिइन्।

जवाफमा राष्ट्रपति चिनफिङले नेपालजस्तो मित्र राष्ट्रलाई सहयोग गर्न आ’फूले’ पहल गर्ने बताएका थिए। दुई देशका राष्ट्रपतिबीच कुराकानी गराउन दुबै देशका परराष्ट्र मन्त्रालयले केही दिनदे’खि तयारी थालेका थिए।

राष्ट्राध्यक्षको तहमा कुराकानी हुँदा सरकार र कूटनीतिक नि यो गलाई पनि काम गर्न सजिलो हुने भएकाले राष्ट्रपति भण्डारीले दुबै देशका समकक्षीलाई खोपका लागि अनुरोध ग’रेको सञ्चार विज्ञ ढकालले बताए।

About admin

Check Also

अमेरिकी विमानमा एक अफगानी महिला जर्मनी जाँदै गर्दा आकाशमै जन्माईन बच्चा अब उनी कुन देशका नागरिक बन्छन् ? यस्तो छ कानून समाचार

अफगानिस्तानबाट जर्मनी जाँदै गरेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चा जन्माएकी छिन् । आइतबार, यूएस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *