Sunday , September 19 2021
Breaking News
Home / समाचार / इलाममा आफ्नै भान्जाले माइजु भगाए, मामाले सुनाए माइजु भान्जाको अनैतिक ह,र्कत,सबै सम्पती लिए र फरार भए (भिडियो सहित)

इलाममा आफ्नै भान्जाले माइजु भगाए, मामाले सुनाए माइजु भान्जाको अनैतिक ह,र्कत,सबै सम्पती लिए र फरार भए (भिडियो सहित)

इलाम । इलाममा आफ्नै माइजु र भान्जा फरार भएका छ्न । सानो उमेर बाट मामलमा बस्दै आएका भान्जाले माइजुलाई लिएर फरार भएको पिडित मामाले बताएका छन । २६ बर्षकि युवतीको 8 बर्षकि छोरी छिन । पिडित युवकले आफ्नो श्रीमतीले भान्जालाई फकाएको आरोप लगाएका छन ।

४ बर्ष मलेशियामा बसेर आउँदा श्रीमती आफ्नै जेठि दिदिको छोरा सङ लागेको र अहिले उनिहरु भागेका भन्दै मार्मिक भएका छ्न । श्रीमतीको व्यबहारमा पहिलेको भन्दा फरक आएको उनले बताए । आफुले कल्पना नगरेको कुरा भयो भन्दै उनी अहिले श्रीमती र भान्जालाई खोज्दै मिडियामा आएका हुन ।

श्रीमतीले सम्पती लिएर आफ्नै भान्जा सङ फरार भएपछि उनले सबैलाइ आफ्नो श्रीमती र भान्जा खोज्न आग्रह गरेका छन । पिडित युवक सङ गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।

ओलीले गरे यस्तो घोषणा : अब माधव नेपाललाई एमालेमा कुनै ठाउँ नदिने
काठमाडौं- निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नदिने घोषणा गरेका छन् ।

उनले बालकोटमा कार्यकर्तालाई माधव नेपाललाई एमालेमा कुनैपनि स्थान नभएको घोषणा गरेका हुन्। बालुवाटार छाडेर निजी निवास बालकोट पुगेर कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

नेपालका पछाडि लाग्ने केही व्यक्तिहरूले कमीकमीजोरी महशुस गरेर काम गर्न चाहेमा मात्रै पार्टी ठाउँ दिने उनको भनाइ छ।उनले भने, ‘कमीकमजोरी स्वीकार्ने अन्यका हकमा पार्टीमा काम गर्न चाहनेलाई मौका दिन्छौं। तर, माधव नेपालको हकमा गल्तीकमजोरी महशुस गरेपनि पार्टीमा स्वीकार्ने ठाउँ छैन।’

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *