Friday , September 24 2021
Breaking News
Home / समाचार / गल्ति भो भन्दै दुइ हात जोडेर निशा घिमिरेको दिदीले मागिन् माफी(हेर्नुस् भिडियो)

गल्ति भो भन्दै दुइ हात जोडेर निशा घिमिरेको दिदीले मागिन् माफी(हेर्नुस् भिडियो)

निशाको भाइ हु भन्दै निशालाई जुस खुवाउने व्यक्ति को हुन् ? उनैले जुस खुवाएपछि निशा एकाएक भेन्टिलेटरमा र अवस्था ग म्भीर भएको जानकारी आएको छ ,यो एकदमै दु खद खबर हो ।परिवारकै सदस्यलाई समेत अस्पताल भित्र छिर्न नदिरहेको अवस्थामा ती व्यक्ति आखिर कसरी गए त्यो कुरालाई लिएर अहिले परिवार एकदमै चि न्तित छ ।

अहिले अलिफ खान र निशाको दिदी मिडियामा आएका छन् ।अब सिसिटिभि फुटेज हेरि को रहेछ त्यो अन्जान व्यक्ति उसको खोज त लास गरिनु पर्नेमा परीवारले जोड दिरहेको छ ।शंकाको घेराहरु धेरै छन् एकाएक भाई भन्दै भेट्न आउनु र लगत्तै निशाको स्वास्थ्यमा गम्भीर समस्या देख्नुले अझ त्यो अन्जान व्यक्ति उपर निकै नै शंका उपशंका गरिनु स्वभाविक पनि हो ।

दिदिले आफुहरुलाई लाग्दै आएको आ रोपलाई पनि प्रष्ट्याएकि छिन् ।निशाको नाम देखाएर परिवार पालिएको भन्ने आ रोप बिल्कुलै झु टो भएको र आफ्नो थाप्लोमा लगभक ३० लाखको हाराहारिमा ऋ ण अझै पनि भैरहदा र गोठभरि गाइबस्तु पाल्नु र अन्यत्रहरुको काम गर्न जानुले पनि यो आ रोप झुटो भएको त्यशै पुष्टि हुन्छ ।

आज फेरि दुईजना इ न्डियनले गरे पिछा ,हिजो मात्रै भाइ हु भन्दै गएर जुस खुवाएपछि एकदमै ग म्भिर अवस्थामा पुगेकि निशालाई यशरि बारम्बार भा रतिय हरुले किन नि शानामा लिइनै रहेका छन् ? निशालाई केही कुरा थाहा भएको र उनी यदि निको हुँदै गइन भने ख तरा हुने नि यतले समेत यशो गरेको हुन सक्ने आ शं का गर्न सकिन्छ ।आज भने निशाको दिदिले पिछा लाग्ने ती भा रतियको तस्बिर भने खिच्न सकिन।

यी यस्तै बिषय बस्तुहरुले सामाजिक संजाल ता तिरहेको बेलामा अहिले नर्भिक अस्पतालले पनि आफ्नो जवाफ मिडियालाई दिएको छ ।निशाको जहाँ राखेर उपचार गरिराखिएको छ त्यहा पुग्नलाई मात्रै पनि अनेकौ गार्डहरु र दर्जनौ अटोमेटिक ढोकाहरु पार गर्नुपर्छ जहाँ अन्जान मान्छेले त्यहा छिर्नुको परिकल्पना समेत गर्न सक्दैन् ।यदि निशाको दिदिले दा वा नै गर्नुहुन्छ भने सम्बन्धित ठाउमा आएर सिसि म्यामरा फुटेज हेर्न सक्नुहुन्छ यदि हैन भने यो बिषयको जिम्मा समेत लिनुपर्छ ।मिडियामा आएका यस्ता दु स्प्र चार उपर हामी आफ्नो जिम्मेवारीबाट अलिकती पनि बि चलित नहुने समेत नर्भिकले जानकारी दियो ।

नर्भिकको यो उत्तरसगै अहिले निशाको दिदी मिडियामा आएर दुबै हात जोडेर माफि मागिन् ।अन्यत्र मान्छेबाट आफुलाई ग लत खबर प्रवाह गरेसगै आफुले शो बताएको तर नर्भिकको स्पष्टीकरण सगै आफू पुरै स्पष्ट भएको र अब केही कुराहरु यदि आयो भने मात्रै पनि सिधै नर्भिकसग नै बुझ्ने उनले प्रतिबद्धता पनि गरिन्।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *