Sunday , September 19 2021
Breaking News
Home / मनोरंजन / ज्यातिष हरिहर अधिकारीका बुवाको नि’धन पछि निकै भा’वु’क भइन् नीता, ‘यो देशमा किन ज न्मिएँ होला जस्तो लागिरहेको छ’

ज्यातिष हरिहर अधिकारीका बुवाको नि’धन पछि निकै भा’वु’क भइन् नीता, ‘यो देशमा किन ज न्मिएँ होला जस्तो लागिरहेको छ’

को’रो’ना सं’क्रमित भएका उनका प्रे मी हरिहर अधिकारीका बुवाको उपचारका क्रममा नि ध न भएपछि नायीका नीता ढुंगा’ना निकै भावुक भएकी छन् । उनी हरिहरलाई दु’खद् अवस्थामा साथ दिन पशुपति क्षेत्रमा पनि पुगेकी थिइन् । स्वास्थ्य मापदण्ड अनुसार हरिहरको वुवाको अन्त्यष्टि गरिएको थियो । त्य’तीबेला नीताले भाव विह्वल भएका हरिहरलाई एक पल पनि छोडिनन् ।

उनले हरिहरको बुवालाई वि’दा गरेपनि निकै भावुक हुँदै स्टाटस लेखेकी छन् । करिब एक बर्षदेखि हरिहरको प्रेममा रहेकी नी’ताले लेखेकी छिन्–‘मेरो देश मेरो गौ’रव भनेर सोच्ने मान्छे म, आज म किन यो दे’शमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो र’क्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । को रोना विरु’द्ध संसार ल डि रहँदा मेरो देशले मलाई झन् ला’त हान्छ भन्ने कुराको आज आभाष भयो ।’

उनले अहिले आफु नेपा’लमा किन जन्मिएँ होला भन्ने लागेको वि’चार ब्यक्त गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा हरिहरका बुवासं’गको तस्बिर राख्दै उनले यस्तो लेखेकी छन्, ‘मेरो देश मेरो गौ’र’व भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ हो’ला जस्तो लागिरहेको छ ।

मेरो देश’ले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर था’हा पाएँ । कोरोनाको विरुद्ध संसार ल’डिर’हदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभा’स भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त ल डा इ कुर्सीको लागि भैरहेको छ । सम’यमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।

सायद सम’यमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अ’क्सिज’न पाएको भए कसैले पनि अल्पायुमा ज्या’न गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धा’ञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् अल वि’दा बुवा

About admin

Check Also

सासू र बुहारीको भिडियोले विश्वभर तहल्का , के गरे त्यस्तो ?

काठमाडौं । सासू र बुहारीबीचको सम्बन्ध प्रायः राम्रो हुँदैछ । अपवादबाहेक अक्सर सासू–बुहारीबीच त’ना’ब भइरहेको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *