Monday , August 2 2021
Breaking News
Home / समाचार / चितवनवासीका लागि आयो अत्यन्तै दुख:द खबर

चितवनवासीका लागि आयो अत्यन्तै दुख:द खबर

भरतपुरमा भाइरस– १९ को ‘डेल्टा भेरियन्ट’ फेला परेको छ । भरतपुर अस्पतालले परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाएकामध्ये दुई नमूनामा नयाँ भरियन्ट पत्ता लागेको हो । सो अस्पतालका प्रयोगशालामा पोजेटिभ देखिएका पाँच नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो ।

अस्पतालले आज एक विज्ञप्ति प्रकाशित गरी यसरी पठाइएका नमूना मध्ये दुई नमूनामा डेल्टा द्यज्ञ।टज्ञठ।द्द(ष्पिभ० प्रमाणित भएको जनाएको छ । अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा यसरी पठाइएका नमूना भरतपुर महानगर पालिका भित्रका भएको जनाइएको छ ।

कोरोनाको पहिलो लहरको अल्फा भेरियन्टभन्दा कोरोनाको डेल्टा भेरियन्ट बढी सङ्क्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको वरिष्ठ कन्सल्टेन्ट फिजिसियनसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।

ओली नै प्रधानमन्त्री बनाउनु पर्छ भन्दै काठमाडौँमा प्र’दर्शन काठमाडौं । सर्वाेच्च अदालतले प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नि’युक्त गर्न भन्दै संसद विघटन ब’दर गरिदिएपछि काठमाडौँमा प’द्रर्शन शुरू भएको छ । सबै फैसला मान्न नसकिने भन्दै प्रधानमन्त्रीमा ओली नै चाहिने भन्दै आ’न्दोलन शुरू भएको हो ।

यता नेकपा एमालेका नेता महेश बस्नेतले सार्वोच्च अदालतको पछिल्लो आदेशले मुलुकमा नि’र्दलीय व्यवस्थाको बि’जारोपण गरेको प्रतिक्रिया दिएका छन् ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिएको आदेश कार्यान्वयन नहुने भन्दै नेता बस्नेतले मुलुक राजनीतिक द्व’न्द्वमा फ’सेको बताएका छन् ।

‘तुरुन्त अहिले नै माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाको वि’रुद्ध बि’रोध जनाउ’ अदालतको आदेशवि’रुद्ध प्र’दर्शन गर्न आह्वान गर्दै नेता बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको दिन नेपालको इतिहासमा सर्बोच्च अदालत चुके’को दिन। नि’र्दलीय शासन व्यवस्थाको पुनः बिजारोपण भएको दिन।

About admin

Check Also

डिर्भोस पछि पनि अभिनेता आमिर र किरण यस्तो अबस्थामा फेला परे

बलिउड अभिनेता आमिर खान यतिबेला जम्मु कश्मरिमा रहेका छन् । उनको साथमा किरण रावा पनि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *