Sunday , September 26 2021
Breaking News
Home / समाचार / जहाज उडाउने विजय लामा सिन्धुपाल्चोकमा गाडी धकेल्दै (तस्बिर)

जहाज उडाउने विजय लामा सिन्धुपाल्चोकमा गाडी धकेल्दै (तस्बिर)

काठमाडौं यहि महिना असार १ गते सिन्धुपाल्चोक जिल्लामा गएको बा,ढि प’हिरोले मेलम्चि र हेलम्बु, लगाएत अन्य विभिन्न ठाउँहरुमा ठुलो क्ष,ति पुर्याएको थियो। क्ष,ति पुगेका ठाउँहरु मध्ये कतिपय ठाउँहरुमा राहत पुगे पनि अझै धेरै ठाउँहरुमा भने राहत पुग्न बाकि छ l लगातार बर्षातको कारण यस बर्ष भने सिन्धुपाल्चोकमा धेरै धनजनको क्ष’ति पुगेको छ। यतिबेला क्याप्टेन विजय लामा पनि सिन्धुपाल्चोकमा राहत वितरण गर्न पुगेका छन् ।, राहत वितरणका लागि सिन्धुपाल्चोक पुगेका उनको गाडी हिलोमा फसेपछि उनले गाडी धकेल्दै गरेका तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।हेर्नुहोस् उक्त तस्बिरहरू।

काठमाडौं, असार २८। प्रतिनिधि सभा पुनः स्थापना भएपछि नेकपा एमाले पार्टीको भविष्यबारे चासो बढेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन २३ एमाले सांसदले गरेको हस्ताक्षर फिर्ता लिन दबाब दिदै आएका थिए । हस्ताक्षर फिर्ता नलिए एमाले हुननसक्ने बताएका थिए ।

अब २३ सांसदको हस्ताक्षरकै कारण शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने अवस्था बन्यो । यसले ओलीलाई ठूलो राजनीतिक धक्का परेको छ । अब उनले माधव नेपालसहित हस्ताक्षरकर्ता २३ सांसदमाथि कस्तो कदम चाल्ने हुन् ? चासोको विषय बनेको छ । आज एमाले स्थायी कमिटी बैठक डाकिएको छ । बैठकमा माधव नेपाल खेमाका स्थायी कमिटी सदस्य नजाने भएका छन् । आजै जन्मदिन भएका बामदेव गौतम पनि नजाने भएका छन् । माधव नेपाल समूहको खेमामाथि आजको बैठकले कुनै कठोर कदम चाल्ने सम्भावना पनि छ । त्यसले नेकपा एमालेलाई औपचारिक विभाजनतर्फ लान सक्छ ।

कुनैपनि बेला पार्टी फुट्नसक्ने बुझेर माधव नेपालले अग्रिम तयारी गरिसकेका छन् । उनीनिकट पूर्व अनेरास्ववियू नेता जीवन राईले नेकपा एकीकृत स्थापना गरी कलम चिन्ह लिइसकेका छन् । माधव नेपालले अब नयाँ दल खोलेर बढ्ने सम्भावना देखिएको छ ।एमाले जोगाउन अब केपी शर्मा ओलीले अध्यक्ष छाडेर नयाँ ढंगले बढेमात्र सम्भव देखिन थालेको छ । कि त माधव नेपाल ब्याक हुनुपर्छ । दुवै नेता ब्याक नहुने भएपछि एमाले फुट्ने निश्चितप्रायः छ ।

माधव नेपालको एमाले केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत छैन । अब उनले देउवा, प्रचण्डसहितको गठबन्धनमा अझै रहने हो भने पार्टी विभाजनको कठोर निर्णयमा जानुको विकल्प छैन । यसकारण पनि एमाले फुट्ने सम्भावना छ । माधव नेपालले कलम चिन्ह लिएर नयाँ दल खोल्ने सम्भावना प्रबल भएको छ ।

About admin

Check Also

सुत्केरीको मृत्युपछि धनगढीको नवजीवन अस्पतालमा तनाव

धनगढी। धनगढीस्थित नवजीवन अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरीको मृत्यु भएपछि धनगढीको नवजीवन …

Leave a Reply

Your email address will not be published. Required fields are marked *