Friday , September 24 2021
Breaking News
Home / समाचार / ह राएकी विनालाई चौविसकोटीमा यि महिलाले प्रेमीसंग विलौना गरेको देखेकी रैछन्, अन्य प्रत्यक्षदर्शीले पनि दिए अ चम्म लाग्दो ब यान (भिडियो हेर्नुस्)

ह राएकी विनालाई चौविसकोटीमा यि महिलाले प्रेमीसंग विलौना गरेको देखेकी रैछन्, अन्य प्रत्यक्षदर्शीले पनि दिए अ चम्म लाग्दो ब यान (भिडियो हेर्नुस्)

काठमाडौ । चितवनकी विना सावकोटाको घटना र ह स्य मयी बन्दै गएको छ । एक जना महिलाले उनीहरुलाई संगै देखेको बताएकी छन् । केटाले स्कु टर चलाएको र युवती स्कुटरको पछाडी बसेको आफुले देखेको बताएकी छन् ।

युवतीले म यस्तो अनुहार लिएर म घर कसरी जानु म म रि दिन्छु भनेर केटासंग बोलेको मैले सुनेकी हुँ, समय कतिवेला हो आफुले त्यो कुरा भने ख्या ल नगरेको बताएकी छन् । केही अन्य स्थानियले पनि विना र प्रवेश वि वा द गरेको आफुहरुले प्र त्यक्ष देखेको बताएका छन् ।

युवा युवतीको त्यस्तो कुरा सुनेपछि आफुले अ रु महिलाहरुलाई पनि मैले आज यस्तो सुने भनेर कुरा गरेको पनि उनले बताएकी छन् । उनीहरुले अरु धेरै कुरा ख्याल नगरेको भएपनि दुवै जना स्कुटरमा बसेको देखेको र कुरा गरेको सु नेको बताएका छन् ।

नेपाल बार एसोसिएसनका पूर्व महासचिव सुनिलकुमार पोखरेल पहिलो चरणमा राष्ट्रपतिले मङ्गलबार अपराह्न ५ बजेभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने बताउँछन् । पोखरेलले भने, ‘अब सबैभन्दा पहिले राष्ट्रपतिले भोलि (मङ्गलबार) अपराह्न ५ बजेभित्र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने हुन्छ । त्यसपछि उहाँले ३० दिनभित्र सांसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।’

तर ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा राष्ट्रपतिसमक्ष दुई वटा विकल्प रहने पोखरेलको दाबी छ । पहिलो विकल्प भनेको संविधानको धारा ७६ को उपधारा ७ बमोजिम सं सद् वि घटन गरी निर्वाचनको मिति तोक्ने वा फेरि एक पटक धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि आव्हान गर्ने ।

संविधानको धारा ७६ को उपधारा ७ मा उपधारा ५ बमोजिम प्रधानमन्त्री बनेका व्यक्तिले सांसदबाट विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र निर्वाचन अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ ।

About admin

Check Also

कलंकी जाने भनेर मोटरसाइकलमा लिफ्ट मागेकी युवतीले जब चोभार पुर्‍याइन् र त्यसपछि…

काठमाण्डौ । कुनै सुन्दर युवतीले लिफ्ट मागिन् भनेर मख्ख पर्दै लिफ्ट दिँदा समस्यामा पर्न सकिन्छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *