Monday , September 27 2021
Breaking News
Home / समाचार / छोरो द भ्वाइस अफ नेपालमा गित गाउदै गर्दा उता आमाको मृत्यु, अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना !

छोरो द भ्वाइस अफ नेपालमा गित गाउदै गर्दा उता आमाको मृत्यु, अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना !

द भ्वाइस अफ नेपाल सिजन ३ को लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिइसकेका सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको नि’धन भएको छ ।

लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृ’त्युको खवर थाहा पाएका थिए ।लाइभमै प’फमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बे’र टिक्न सकेन । उनलाइ यतिबेला मा’तृ सो’क परेको छ ।

कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अ’धुरै रहेको छ ।कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो ।

आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ । सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।

About admin

Check Also

जापान जाने पर्खाइमा रहेको विद्यार्थीको लागि आयो यस्तो खुसीको खबर तुरुन्त हेर्नुहोस्

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले जापान जानबाट रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई ध्यानमा राख्दै कूटनीतिक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *