Sunday , September 26 2021
Breaking News
Home / मनोरंजन / भ्वाइसबाट आउट भएपछी सुजिता र सन्जु एकसाथ, सुजिताको गीतमा सन्जुको नृत्य, हेर्नुस् भिडियो ..।

भ्वाइसबाट आउट भएपछी सुजिता र सन्जु एकसाथ, सुजिताको गीतमा सन्जुको नृत्य, हेर्नुस् भिडियो ..।

Dभ्वाईस अफ नेपाल सिजन ३ बाट आउट भएपछी चर्चामा आएको एउटा नाम हो सन्जु मोक्तान । ब्याटल राउन्डबाट आउट भएकी उनी केही समय निकै चर्चामा आईन । यस्तै नकआउट राउन्डबाट आउट भएकी अर्की प्रतिस्पर्धी हुन् सुजिता योन्जन ।

सन्जुले ब्लाईन्ड अडिसनमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी थिईन । टिम प्रमोदमा परेकी उनको ब्याटल राउन्डमा रबि गहतराजसंग भेट भएको थियो ।

ब्लाईन्ड अडिसन, ब्याटल राउन्ड हुँदै नकाआउटमा पुगेकी अर्कि प्रतिस्पर्धी सुजिता योन्जन नकआउटबाट भैइन । ब्लाइन्ड अडिसनमा मनिला सोताङको ‘दुख्छ छाती,पोल्छ मुटु’ बोलको गीत गाएकी उनलाई कोच दिप श्रेष्ठले आफ्नो टिममा लिएका थिए । ब्याटलमा सुजिताको भेट अर्का प्रतिस्पर्धी विवेक रुचालसंग भएको थियो ।

उनको सालिनता र मिठास बोलिले अहिले सबैलाई मन्त्रमुग्ध बनाएको छ । ब्लाईण्ड र ब्याटलमा राम्रो प्रस्तुति दिएकी सुजिताले नकाआउटबाट आउट भैइन । नकआउटमा उनको भेट सुनिल थापा मगर, आर्यन तामाङ संग भएको थियो ।

भ्वाईसबाट बाहिरिए पश्चात दुबै जना एकसाथ मिडियामा देखिएका छन् । अन्तर्बार्तामा दुबै जनाले एकअर्काको तारिफ गर्न भुलेनन । सुजिताले अडिसनमा सन्जुको भ्वाईस सुनेर फ्यान भैसकेका थिईन ।

उमेरले सन्जु भन्दा सुजिता धेरै कान्छी छिन् । अन्तरबार्तामा सुजिताले सन्जुले अडिसनमा गाएको गीत सुनाएकी थिईन भने सन्जुले आफ्नो नयाँ गीत सुनाईन । हेर्नुस भिडियो ।

About admin

Check Also

सिद्धार्थकि प्रेमीका शेहनाज प्रेमीको मृ त्यु भुल्दै अब फिल्म सुटिङमा लाग्दै छिन्

कलाकार सिद्धार्थ शुक्लाको मृ त्यो भएको धेरै दिन भैसकेको छ । सिद्धार्थको हृ दयघातले मृ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *