Sunday , September 19 2021
Breaking News
Home / समाचार / दुखद खबर: रहिनन् ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमा, अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना !

दुखद खबर: रहिनन् ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमा, अधुरो भो छोरोलाइ भ्वाइस जिताउने सपना !

द भ्वाइस अफ नेपाल सिजन ३ को लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिइसकेका सर्लाहीका ट्याक्सि ड्राइभर कर्णराज गिरिकी आमाको नि’धन भएको छ । लाइभ राउण्ड मा सबैभन्दा अब्बल प्रस्तुति दिएका कर्णराजले गाँउदा गाँउदै आमाको मृ’त्युको खवर थाहा पाएका थिए ।

लाइभमै प’फमेन्स अफ द डे पाएर खुशि भएका कर्णराजको खुशि धेरै बे’र टिक्न सकेन । उनलाइ यतिबेला मा’तृ सो’क परेको छ ।कर्णराज गिरिकी आमा छोरालाइ द भ्वाइस अफ नेपालको बिजेता देख्न चाहान्थीन् तर त्यो सपना भने अ’धुरै रहेको छ ।

कर्णराजको परिवार संगको कुराकानिमा कर्णराजकी आमाको एउटै सपना छोरालाइ भ्वाइसको विजेता बनेको हेर्न चाहाने थियो । आमाको अन्तीम इच्छा नै छोरालाइ बिजेता देख्न चाहेको कुरा बोलेको अन्तरवार्ता अहिले भाइरल बनिरहेको छ ।आमाको सपना सबै भएर पुरा गर्ने कर्णका दाजुले बताएका छन् ।

कर्णराज २ वर्षको हुदा बुबा गु’माइसकेका थिए ।बुबाको मायाबाट ब’चिंत भएका कर्णले आमाको सपना समेत पुरा गर्न सकेनन् । कर्ण एक सामान्य परिवारमा हु’र्किएर आफ्नै दुःखमा भ्वाइसको यात्रामा पुगेका थिए । करिव १५ बर्ष अघाडि ठुलो सपना बोकेर काठमाडौँ छिरेका कर्ण दिउसो गित गाँउने र राति ट्याक्सि चलाउने गर्थे ।

यतिबेला आमा र आफ्नो सपना पुरा गर्न भ्वाइसको यात्रामा थिए कर्ण ।स’घर्ष गर्दा गर्दै कर्णलाइ आमाले समेत छो’डेपछि उनि ठुलो ब’ज्रपा’तमा छन् । कर्णका दाइले अब कर्णलाइ दर्शकको माया र साथले मात्रै विजेता बनाउने बताएका छन् ।

About admin

Check Also

टेलिकमको संविधान दिवस अफर, एक हजार एमबी डेटा उपलब्ध गराउने, यसरी प्रयोग

काठमाडौं, नेपाल टेलिकमको संविधान दिवसको अवसरमा ‘संविधान दिवस अफर’ ल्याएको छ । यस अफरमा टेलिकमले …

Leave a Reply

Your email address will not be published. Required fields are marked *