Friday , September 24 2021
Breaking News
Home / जीवनशैली / ७० बर्षका बृद्ध संग बिबाह गरेकी पुजा भाबुक भइन, बच्चाको बारेमा यस्तो योजना, जोडीको नया घर बन्ने भयो (भिडियो सहित)

७० बर्षका बृद्ध संग बिबाह गरेकी पुजा भाबुक भइन, बच्चाको बारेमा यस्तो योजना, जोडीको नया घर बन्ने भयो (भिडियो सहित)

२१ बर्षिय युवती र ६८ वर्षीय वृद्धको बिबाह भएपछि एकाएक चर्चामा आएको भाइरल जोडीको घर बनिने भएकाे छ । भाइरल बाजेकाे घर निर्माणका लागी झापा दमकका समाजसेवी कुमार राई र पथरि सनिचरे नगरपालिका वडा नम्बर १० आईयाबारि बिरेन्द्र चाैक निवासि हाल हङकङमा कार्यरत समासेवि सङ्गिता थेबे गुरुङले सहयाेग गरेका हुन ।

आज घरमा इटा र रड झार्ने काम भएकाे छ । सुपर अनलाइन टिभीका समीर सुबेदी, कुमार राई र पत्रकारको टोलीले घरमै गएर आजबाट काम सुरू गरेका छन । आजबाट घरको सिलान्यास भएकाे छ । भाइरल बाजे र उनकी २१ वर्षिय श्रीमतीका खुशीका आँशु रोकिएनन ।

निकै भाबुक भएका बाजे र पूजाले आँशुसरी यस्तोसम्म भन्दा कुमार राई समेत भाबुक बने । कस्तो घर निर्माण हुदै छ त भाईरल जोडिको तलको भिडियोमा हेर्नुहोला आँखा रसाउने छ ।

About admin

Check Also

सुन्दर नर्स करुणालाई यस्तो बिरामी, भन्छीन जिन्दगीको कुनै टुङ्गो हुदैन (भिडियो हेर्नुस)

सामाजिक संजाल टिकटकमा नेपाली आधुनिक गीतहरुमा टिकटक बनाइ चर्चामा रहेकि एक नर्स हुन करुणा दाहाल …

Leave a Reply

Your email address will not be published. Required fields are marked *