Saturday , September 25 2021
Breaking News
Home / समाचार / निशा घिमिरेबारे बोल्यो नर्भिक, भित्र पुग्दा दर्जनौं सेक्युरिटी गार्ड (हेर्नुस् भिडियो)

निशा घिमिरेबारे बोल्यो नर्भिक, भित्र पुग्दा दर्जनौं सेक्युरिटी गार्ड (हेर्नुस् भिडियो)

अस्ति मात्र शिशिर भण्डारीसँग कुरा गर्दै निशाकि दिदीले भनिन्, निशा हा’स्न थालेकी छिन्, मोटा’एकी छिन् र लाग्छ, चाँडै नै बोल्नेछिन् । अनुहारमा मासु भरिएर अलि चमक देखेको छ अब त अलि आश पनि पलाएको छ कि उनि छिट्टो सन्चो हुन्छिन भनेर। निशाको न”शामा समस्या देखिएको डाक्टरहरुले बताएका छन् । उनको अवस्थामा धेरै सु’धार हुने अपेक्षा गरिएको छ । निशाले एक भोजपुरी चलचित्र, केही नेपाली सिरियल र म्यूजिक भिडियोमा अभिनय गरेकी छिन् ।

सामान्य परिवारमा जन्मेकी निशाको बुबाले कृषि कामबाटै परिवारलाई पालेका थिए। घरकी जेठी छोरि अब ठुली भई भन्ने बेलामा यस्तो अवस्थामा हुदा धेरै नै पिडित बनेका छन् निशाका बुबा। कृषि पेश बाट लगभाग ३ बर्षसम्म आफ्नी श्रीमती र छोरिको उपचारमा लागेका उनले अब भने उपचार गर्न नसक्ने भए। घरमा पढ्दै गरेको छोराले पनि दिदीको अवस्था देखेर पढ्न छोडेर कृषि पेशमा लाग्यो। त्यहि बाट आएको कमाइले नै छोरिको उपचार भएको छ। घरमै अ’र्धचे’त अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खु’वाइदिनुपर्छ ।

कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रे’सपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँ’जिएर ओ’छ्यान परेको ३ वर्ष भैसक्यो । उनलाई छोडेर कति जान हुदैन ,एक जना उनको साथ्हिमा बस्नुपर्छ होइन भने उनि रुन्छीन बिहीबार बिहान उनको उ’द्धार गरिएको हो । उनको सहयोगको लागि बुबाले अपिल गरेका छन्। बुबाको नाम प्रेम प्रसाद घिमिरे – 9851238952 र उहाको बैंकको खाता न. 0840613613205001 मा सहयोग गर्न सक्नुहुनेछ।

About admin

Check Also

सामाजिक सञ्जालमा श्रीपेजसहितको घर्तीको तस्बिर र मिम भाइरल बन्दै , को हुन् ‘भाइरल राजा’ ? हेर्नुहोस

काठमाडौं : रुकुम पश्चिम घर भएका २५ वर्षीय खेमबहादुर घर्ती शुक्रबार रातारात चर्चामा आए । …

Leave a Reply

Your email address will not be published. Required fields are marked *